Category: Main Headlines
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
१३ मंसिर, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा [Read More…]
नेपाल वायुसेवा निगमले श्रमिक यात्रुका लागि ल्यायो छुटसहित नयाँ भाडादर
१२ मंसिर, काठमाडौँ । नेपाल वायुसेवा निगमले रोजगारीका लागि विदेश जाने नेपाली श्रमिक यात्रुहरूलाई लक्षित गर्दै विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ । [Read More…]
राखेप सदस्यसचिव घिसिङको बिदाइ, प्रतिबद्धता पूरा गरेको दाबी
१२ मंसिर, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले आफ्नो कार्यकालमा २०९ ओटा राष्ट्रिय खेलकुद संघलाई आफूले २ अंकमा झार्ने प्रतिवद्धता पूरा [Read More…]
राष्ट्रपति पौडेलले दिए निर्वाचनका लागि सेना परिचालनको स्वीकृति
१२ मंसिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को ८ गतेको निर्णय बमोजिम फागुन [Read More…]
आज देशभरको मौसम कस्तो रहला ?
१२ मंसिर, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका उच्च [Read More…]
काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा
११ मंसिर, काठमाडौँ । काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले [Read More…]
पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बार हटाइने
११ मंसिर, काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले [Read More…]
प्रधानमन्त्री कार्कीको सचिवालयबाट प्रमुख स्वकीय सचिव श्रेष्ठको श्रीमतीसहित १४ जनालाई हटाइयो
११ मंसिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयबाट संख्या कटौती गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएको [Read More…]
यस्तो रहनेछ आज देशभरको मौसम
१० मंसिर, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली [Read More…]
आचारसंहिता उल्लंघन गर्ने ४८ फेसबुक–युट्युब काउन्सिलको कारबाहीमा, कुन-कुन परे ?
१० मंसिर, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ वटा सामाजिक सञ्जाल खातालाई कारबाही गरेको छ । फेसबुक तथा युट्युबका ती [Read More…]
बन्दीपुर महोत्सव सुरु : भ्रमण वर्षमा आठ लाख पर्यटक आकृष्ट गर्ने लक्ष्य
१० मंसिर, तनहुँ । तनहुँको ऐतिहासिक र सांस्कृतिक पहाडी बस्ती बन्दीपुर आजदेखि छैटौं बन्दीपुर महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य बन्दीपुर बजार इकाईको [Read More…]
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो
१० मंसिर, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाएको छ। तत्कालीन [Read More…]
मौसम पूर्वानुमान : कस्तो रहला आज देशभरीको मौसम ?
१० मंसिर, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी [Read More…]
धरहरा सञ्चालनको एक वर्षमा ७ करोड ७१ लाख राजस्व संकलन
०९ मंसिर, काठमाडौँ । पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भयो । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व संकलन भएकाे [Read More…]
विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइयाे
०९ मंसिर, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल जनकपुरधाममा मंगलबार विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइएको छ। मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा [Read More…]
राहदानीमा ३२ करोड नोक्सानी
०९ मंसिर, काठमाडौँ । नेपालमा सम्भावित राहदानीको अभाव टार्न सरकारले ‘इन स्मार्ट आइडेन्टिटी फ्रान्स एसएएस’ सँग थप ७ लाख राहदानी खरिद गर्ने निर्णय गरेकामा राज्यले [Read More…]
जेनजी आन्दोलन: आगजनी र तोडफोड गर्ने २६७ जना पक्राउ
०९ मंसिर, काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला [Read More…]
गुगलमाथि जीमेल डाटामा एआईलाई तालिम दिएको आरोप, यो भ्रामक भएको कम्पनीको भनाइ
०९ मंसिर, काठमाडौँ । गुगलले आफ्ना एआई मोडेलहरूलाई तालिम दिनको लागि गोप्य रूपमा जीमेल सन्देशहरू प्रयोग गरिरहेको दावी गरिएको छ। भाइरल पोस्टहरूले गरेको उक्त दावीहरुसँगै [Read More…]
आज सीता र रामको विवाह पञ्चमी मनाइँदै
राम मन्दिर बेहुला, जानकी बेहुलीमिथिला संस्कृतिको पहिचान नै बनिसकेको जनकपुरधामको विवाहपञ्चमी राजेन्द्र तिवारी ०९ मंसिर, काठमाडौँ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र [Read More…]
मौसम पूर्वानुमान : कस्तो रहला देशभर आजको मौसम ?
०९ मंसिर, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा [Read More…]

