Category: Main Headlines
भदौ २४ पछि कोशीमा सात सय बढी सवारी साधन ‘अवैध’ दर्ता
१६ कात्तिक, विराटनगर । भदौ २३ र २४ गते जेनजी आन्दोलनले देश तरङ्गित थियो । २४ गते प्रायः सरकारी कार्यालयहरू जलाइयो । त्यसरी जल्नेमध्ये इटहरीस्थित [Read More…]
एक दिनअघि गरिएको सहमतिमा नर्सहरूको विरोध, फेरि आन्दोलन थाल्ने चेतावनी
१६ कार्तिक, काठमाडौँ । शनिबार मात्रै सरकारसँग सहमति गरी आन्दोलन स्थगित गर्ने घोषणा गरेको नेपाल नर्सिङ सङ्घले आफूले उठाएका सबै माग सम्बोधन नभएको भन्दै पुनः आन्दोलन [Read More…]
बञ्चरेडाँडामा फोहर बोकेका गाडी जान थाले
१६ कार्तिक, काठमाडौँ । स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका छन्। सहरी विकासमन्त्री कुलमान [Read More…]
डाइभर्सन बनेपछि ३ दिनपछि सञ्चालनमा आयो बिपी राजमार्ग
१६ कार्तिक, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको रोशी-८ चारसयबेशी र रोशी-११ पिप्लेमा डाइभर्सन निर्माण पश्चात बिपी राजमार्ग संचालनमा आएको छ । बिहीबारदेखि परेको अविरल वर्षाले विभिन्न [Read More…]
हिमपातका कारण मनाङको जनजीवन प्रभावित
१६ कार्तिक, मनाङ। लगातारको हिमपातका कारण यतिबेला मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि [Read More…]
केही स्थानमा वर्षाको सम्भावना कायमै , ‘मोन्था’ आँधीको प्रभाव कस्तो छ ?
१६ कार्तिक, काठमाडौँ । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ [Read More…]
मध्यरातमा बालेनको अशिष्ट स्टाटस, केहीबेरमै हटाए
१६ कार्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मध्यरातमा आफ्नो सामाजिक सञ्जालमा प्रमुख देशहरू र राजनीतिक दलहरूलाई लक्षित गर्दै एक अत्यन्तै विवादास्पद [Read More…]
आकस्मिक अवतरण गरेको विमानका यात्रुलाई अर्को विमानमा काठमाडौँ पठाइयो
१५ कात्तिक, बुटवल। भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेकाे श्री एयरलाइन्सका यात्रुलाई अर्को विमानबाट काठमाडौँ पठाइएको छ । शनिबार धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सकाे फ्लाइट [Read More…]
हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो
१५ कात्तिक, काठमाडौँ । हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हाम्रा स्थानीय समाचारदाताले जनाएका छन् । काठमाडौँ उपत्यकाका चार [Read More…]
अब भिजिट भिसामा विदेश जान स्वघोषणा
१५ कात्तिक, काठमाडौँ । गृह मन्त्रालयले नागरिक आफैं जिम्मेवार रहेर भिजिट भिसामा विदेश जान अनुमति दिने गरी मापदण्ड तय गरेको छ। गृह मन्त्रालयमातहतको अध्यागमन विभागले विदेश [Read More…]
आलोचनाबाट डराउँदिनँ, दलसहितको निर्वाचन गरेर बिदा हुन्छु : प्रधानमन्त्री कार्की
१५ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छन्। [Read More…]
शुक्रबार सबैभन्दा बढी सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा
१५ कात्तिक, काठमाडौँ । मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ । यो अति धेरै भारी वर्षा [Read More…]
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
१४ कार्तिक, काठमाडाैँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा [Read More…]
पुलिसको जागिर छोड्नेहरूको लर्को : जेन्जी आन्दोलन पश्चात् १००० ले दिए राजीनामा
१४ कार्तिक, काठमाडाैँ । पछिल्ला तीन महिनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का करिब एक हजार सुरक्षाकर्मीले राजीनामा दिएका छन् । नेपाल प्रहरीका [Read More…]
काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम
१४ कार्तिक, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ। एक सार्वजनिक सूचना जारी गर्दै महानगरले [Read More…]
बिपी राजमार्ग पुनः निर्माण र मर्मतका लागि जापान सरकारबाट दुई अर्ब ६० करोड अनुदान सहयोग
१४ कार्तिक, काठमाडाैँ । जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि रु दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ । बिहीबार अर्थ [Read More…]
अब सरर पोखरा–मुग्लिन सडकमा
१३ कात्तिक, गण्डकी। पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को निर्माण यसै आवभित्र सक्ने लक्ष्य लिइएको छ । हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.७६ र वित्तीय प्रगति [Read More…]
टिकटकले नेपालमा हटाउने भिडिओ सङ्ख्या बढ्दै, तीन महिनामै २४ लाखभन्दा बढी हटाइयो
१३ कार्तिक, बीबीसी । टिकटकले हटाउने गरेका उसको मापदण्डविपरीतका भिडिओहरूको सङ्ख्या नेपालमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा [Read More…]
राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज
१३ कार्तिक, काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरेको आदेश खारेज गरेको छ । [Read More…]
देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभाव, कहाँ कहाँ हुँदैछ बर्षा र हिमपात ?
१३ कार्तिक, काठमाडौँ । हाल कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल [Read More…]

