१० जना प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

०२ माघ, काठमाडौं । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ माघ २ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएका १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरू [Read More…]

लामिछानेविरुद्धको मद्दा फिर्ता लिने निर्णयलाई उल्टाउन नेपाल बारले माग

०२ माघ, काठमाडौँ । नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन [Read More…]

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

०२ माघ, काठमाडौँ । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन [Read More…]

यस्तो रहने छ आजको मौसम

०२ माघ, काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो तराई भू–भागका केही स्थानहरूमा [Read More…]

कांग्रेस विशेष महाधिवेशन : देउवाको बहिर्गमन र टिकटको हस्ताक्षरमा अड्कियो सहमति

३० पुष, काठमाडाैँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियामा देखिएको अन्योल चिर्दै आज (बुधबार) उम्मेदवारी मनोनयन हुने भएको छ । [Read More…]

जेनजी आन्दोलन: सवारी साधनको दस्तुर र जरिवानामा छुट दिने निर्णय

२९ पौष, काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी साधनमा लाग्ने कर, दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकारको पुस १६ [Read More…]

के छ गगन र विश्वप्रकाशको प्रतिवेदनमा ?

महामन्त्रीद्वयले प्रतिवेदनबाट अघि सारेका कांग्रेसका अधिकांश भावी नीति मिल्दाजुल्दा, पार्टी तथा सरकारमा निश्चित कार्यकाल, निर्वाचन, पार्टीमा युवा प्रतिनिधित्व, सुशासनलगायत एजेन्डा समावेश २९ पौष, काठमाडौँ । [Read More…]

आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने

२८ पुष, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी [Read More…]

चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा

महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दै पार्टीमा सबै बराबर रहेको बताए । २७ पुष, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले [Read More…]

विशेष महाधिवेशनको पक्षमा २२ सय प्रतिनिधिले गरे हस्ताक्षर

२७ पुष, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा २२ सय प्रतिनिधिले हस्ताक्षर गरेका छन् । कांग्रेस नेता तथा विशेष महाधिवेशनका अभियन्ता सुवास पोखरेलले हालसम्म [Read More…]

रहेनन् प्रशान्त तामाङ ‘प्रशान्त तामाङलाई विश्वभरको नेपालीभाषी समुदायले युगौंयुगसम्म सम्झिनेछ’

२७ पुष, काठमाडौँ । नेपालीभाषी भारतीय गायक तथा अभिनेता प्रशान्त तामाङ अब हामीमाझ रहेनन् । ४३ वर्षको उमेरमा गायक तामाङको आइतबार भारतको नयाँ दिल्लीमा निधन [Read More…]

जङ्गी अड्डामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस [तस्बिरहरू]

२७ पुस, काठमाडौँ । नेपाली सेनाले जङ्गी अड्डामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ को [Read More…]

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

२७ पौष, काठमाडौँ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस [Read More…]

विशेष महाधिवेशन : आज कहाँ-कहाँबाट निस्कँदैछ कांग्रेसको जुलुस ?

२७ पौष, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज औपचारिक रूपमा उद्घाटन हुँदैछ। उद्घाटन समारोहका लागि शनिबार नै मञ्च निर्माण सम्पन्न गरिएको छ भने कुर्सी र [Read More…]

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

२७ पौष, काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको [Read More…]

माैसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

२७ पौष, काठमाडाैँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । [Read More…]

हाँडीगाउँको प्राचीनता फर्काउन ९ करोड ४५ लाखमा ५४ घरको अग्रमोहडा सुधार हुँदै

२६ पुष, काठमाडौं । काठमाडौं महानगरपालिकाले आधुनिक निर्माणका कारण हराउँदै गएको हाँडीगाउँको ऐतिहासिक र सांस्कृतिक पहिचान पुनःस्थापना गर्न ठूलो अभियान सुरु गरेको छ। यसअन्तर्गत कृष्णमन्दिरदेखि [Read More…]

आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै

दुई करोड मतपत्र छापिँदै, ५८ दलको निर्वाचन चिह्न राखिने २६ पुष, काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापिने [Read More…]

काठमाडौँ आज थप चिसो, सुरुमै न्यूनतम तापक्रम ३ डिग्रीमुनि

२६ पुष, काठमाडौं । काठमाडौँ उपत्यका आज (शनिबार) थप चिसो भएको छ। सुरुवाती मापनमै यहाँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा मुनि झरेको छ। मौसम पूर्वानुमान [Read More…]

काठमाडाैँकाे तापक्रम २.४ डिग्रीमा झर्यो, ३ स्थानको तापक्रम माइनसमा

२५ पुष, काठमाडाैँ । काठमाडाैँकाे न्यूनतम तापक्रम २.४ डिग्रीमा झरेको छ । यो रेकर्ड काठमाण्डुको यो वर्षकै सबैभन्दा कम हो । पुस ८ गते काठमाडाैँकाे [Read More…]