Category: Main Headlines
पुनर्बीमाका लागि सरकारले वातावरण बनाइदिएको छ : सीईओ थापा
०३ माघ, काठमाडौं । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापाले पुनर्बीमाका लागि सरकारको काम वातावरण बनाउनु रहेको भन्दै वातावरण पनि बनाइदिएको [Read More…]
प्रधानमन्त्री कार्यालयमा सरुवा भएका कर्णालीका प्रमुख सचिव पौडेलको बिदाइ
०३ माघ, सुर्खेत । प्रधानमन्त्री कार्यालयमा सरुवा भएका कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि शर्मा पौडेल रमना लिएर बिदा भएका छन् । बिहीबार मुख्यमन्त्री कार्यालयमा [Read More…]
राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्रीलाई संसदीय समितिमा बोलावट
०३ माघ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत राज्य, व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बैठकमा बोलाएको छ । राष्ट्रिय परिचयपत्र सम्बन्धी छलफलका लागि गृहमन्त्री लेखकलाई [Read More…]
२५ करोडसम्म चुक्ता पूँजी भएका कम्पनी ‘एसएमइज प्लेटफर्म’ मा
०३ माघ, काठमाडौं । अधिकतम २५ करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीहरू अब साना तथा मझौला संगठित संस्था (एसएमइज) ‘प्लेटफर्म’ मा प्रवेश गर्ने भएका छन् [Read More…]
अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर राख्न प्रस्ताव
०३ माघ, काठमाडौं । जनसंख्याविद् दामोदर ज्ञवालीले अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर गरेको हुनुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको [Read More…]
भारतकाे ‘स्पेस–डकिंग’ मिसन सफल, ऐतिहासिक उपलब्धि हासिल गर्ने चौथो देश बन्यो
०३ माघ, काठमाडाैं । भारतले सफलतापूर्वक ऐतिहासिक स्पेस–डकिंग परीक्षण गरेको छ । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले पहिलो पटक अन्तरिक्षमा दुई वटा साना यानलाई एकसाथ जोडेर [Read More…]
शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री
०३ माघ, कास्की। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान [Read More…]
सातै प्रदेशमा पुग्यो एचपिभी खोप
०३ माघ, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र [Read More…]
जलवायुले पुर्याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शेखर कोइराला
०३ माघ, काठमाडौं। बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जलवायु परिवर्तनले नेपाललाई समस्या परेको विषय उठाएका छन् । बेलायती संसदको नेपाल हेर्ने [Read More…]
‘३५ लाख पर्यटकलाई सेवा दिन सकिन्छ, तर आए साढे ११ लाख’
०३ माघ, काठमाडौं । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले मुलुकका होटलहरूले वार्षिक ३५ लाखसम्म पर्यटकलाई सेवा दिन सक्ने [Read More…]
ब्याङ्कमा नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, पुरानो खाता के हुन्छ
०३ माघ, काठमाडौँ (बीबीसी) । नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र ‘अनिवार्य’ गरिएपछि कतिपय ब्याङ्क तथा वित्तीय संस्थाहरूले त्यस्तो परिचयपत्र नभएका व्यक्तिलाई ‘स्वघोषणा फारम’ भराएर खाता [Read More…]
विद्युतीय सवारी साधनको प्रमोसन गर्न चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ : कुलमान घिसिङ
०३ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रमोसन गर्नका लागि देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताएका छन् । बिहीबार [Read More…]
तराईमा झन् बढ्यो हुस्सु र कुहिरो, हवाई सेवा प्रभावित हुनेगरी न्यून भिजिविलिटी
०३ माघ, काठमाडौँ । तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वदेखि पश्चिमसम्म तराईका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ [Read More…]
‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार रवि अर्याललाई
०२ माघ, काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रालिले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ । बुधवार लाजिम्पाटस्थित होटल [Read More…]
गहुँको न्यूनतम मूल्य बढ्यो, अब प्रतिक्विन्टल तीन हजार रुपैयाँ तिर्नुपर्ने
०२ माघ, काठमाडौँ । गहुँको न्यूनतम प्रतिक्विन्टल मूल्य बढेको छ । सरकारले चालु आर्थिक वर्ष २०८१\८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार [Read More…]
निफमा एआईले बनाएका ५ फिल्म प्रतिस्पर्धामा, हरिवंशको ‘भूठान’ हलमा भन्दै पहिल्यै
०२ माघ, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)ले आठौं संस्करणको लाइनअप सार्वजनिक गरेको छ । फेस्टिभलमा ४० देशका ८७ फिल्म स्क्रिनिङ हुने आयोजक नेपाल [Read More…]
दुई अंक बढ्यो सेयर बजार
०२ माघ, काठमाडौं । बुधबार नेपालको सेयर परिसूचक (नेप्से) १.८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको [Read More…]
सरकारी वकिलले थाले जवाफी बहस
०२ माघ काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चलिरहेको छ । काठमाडौं जिल्ला अदालतमा अहिले सरकारी वकिलले जवाफी [Read More…]
ट्रम्पलाई युद्धको जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह
०२ माघ, काठमाडौं। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिएका छन् । [Read More…]
कति सिकियो त भूकम्पले सिकाएको पाठ ?
०२ माघ, काठमाडौं । आज माघ २ गते अर्थात् भूकम्प सुरक्षा दिवस । नेपालमा यो दिवस मनाउन थालिएको पनि २६ वर्ष पूरा भइसकेको छ । [Read More…]

