असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री

०७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि [Read More…]

अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्

०७ फागुन, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का भुक्तानीलगायत गतिविधिहरू अस्थायी रूपमा रोकिएको र यसको समीक्षा पूरा भएपछि आगामी कदमबारे नेपाल [Read More…]

नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव

०७ फागुन, गोरखा । गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित [Read More…]

मेडिकल काउन्सिलमा ५ सदस्य नियुक्त

०७ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त गरेका छन् । गत शुक्रबार मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै [Read More…]

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा प्रदर्शन

०७ फागुन, ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माणको माग गर्दै जिल्ला सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । आफूहरु केबुलकार निर्माणको [Read More…]

प्रधानमन्त्रीले दिए प्रजातन्त्र दिवसको शुभकामना

०७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गौरवपूर्ण एवं ऐतिहासिक [Read More…]

 सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाएको छ : प्रधानमन्त्री

०७ फागुन, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार विकास, समृद्धि र स्थिरताका लागि बनेको प्रष्ट पार्दै सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाएको उल्लेख [Read More…]

सक्किगोनी टिमको ‘लाज शरणम्’लाई उच्च अदालतले लगायो रोक

०७ फागुन, काठमाडौँ । उच्च अदालत पाटनले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ फिल्मी गतिविधि (प्रचार प्रसार) गर्न रोक लगाउने आदेश जारी गरेको छ । [Read More…]

देशमा पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना

०७ फागुन, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी [Read More…]

आज फागुन ७ गते प्रजातन्त्र दिवस, मुलुकभर आज प्रजातन्त्र दिवस मनाइँदै

०७ फागुन, काठमाडौँ ।आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक [Read More…]

भृकुटीमण्डपमा नेपालकै ठूलो स्टार्टअप प्रदर्शनी ‘रिभ्याम्प नेपाल’ हुने

०६ फागुन, काठमाडौँ । नेपालका साना तथा मझौला व्यवसाय (एसएमई) तथा स्टार्टअपहरूलाई प्रवर्द्धन गर्दै आएको ‘रिभ्याम्प नेपाल’को छैटौं सँस्करण फागुन १० गते शनिबार हुने भएको [Read More…]

नासुका ‘आँसु पुछ्न’ आग्रह गर्दै सांसदलाई एसएमएस

०६ फागुन, काठमाडौं। ‘राजपत्र अनंकित कर्मचारी संरक्षण अभियान’ले नायब सुब्बा (नासु) का आँसु पुछ्न आग्रह गर्दै सांसदहरुलाई एसएमएस पठाउने अभियान सुरु गरेको छ । संघीय [Read More…]

प्रशिक्षणका लागि नेपाली कुस्ती टोली भारतमा

०६ फागुन, काठमाडौं । नेपाली कुस्ती टोली एसियाली खेलकुदको तयारीका लागि भइरहेको प्रशिक्षण थप प्रभावकारी बनाउन भारतको उत्तर प्रदेशस्थित नन्दनीनगर पुगेको छ । राष्ट्रिय खेलकुद [Read More…]

सवारीसाधनको तीव्र गति नियन्त्रण गर्न अभियान सुरु

०६ फागुन, भक्तपुर । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले तीव्र गतिका कारण हुने दुर्घटना रोक्न तीव्र गति नियन्त्रण अभियान सुरु गरेको छ । मध्यपुरथिमि नगरपालिका–५ [Read More…]

संगठनको ड्रेस लगाएर फोटो, भिडिओ बनाउने १ सय २० सशस्त्र प्रहरी कारबाहीमा

०६ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १ सय २० जना कर्मचारीलाई विभागीय कारबाही गरेको छ । संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको [Read More…]

भारतमा प्रकृति लम्सालको मृत्यु प्रकरण: आरोपीको मोबाइल प्रहरीद्वारा जफत

०६ फागुन, काठमाडौँ । भारतको उडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा आरोपी अड्विक श्रीवास्तवको मोबाइल प्रहरीले जफत गरेको छ। लम्साललाई आत्महत्या गर्न उक्साहट गरेको [Read More…]

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका मेकानिकल एक्साभेटरहरू बिक्री गर्ने

०६ फागुन, काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालिले इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एक्साभेटरहरू जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम [Read More…]

नारायणगढ–मुग्लिन सडकका सबै पुल नयाँ बने

०६ फागुन, चितवन । नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन् । सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ [Read More…]

नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न ओडिसा पुग्यो नेपाल प्रहरीको टोली

०६ फागुन, काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ [Read More…]

केआईआईटी कलेजले माफी माग्यो

०६ फागुन, काठमाडौं। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) नेपाली विद्यार्थीहरूमाथि गरेको ज्यादती र दुर्व्यवहार प्रकरणमा माफी मागेको छ । रुपन्देहीकी नेपाली विद्यार्थी [Read More…]