गभर्नर नियुक्तिमा अलमल भइरहेका बेला प्रचण्डलाई भेट्न पुगे अर्थमन्त्री पौडेल

२३ वैशाख, काठमाडौँ । नयाँ गभर्नर नियुक्तिको विषयले सरकार नै परिवर्तनको हल्ला चलिरहेका बेला अर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल [Read More…]

नीति तथा कार्यक्रम १२ वर्षदेखि सुन्दै छु, सँधै कर्मकाण्डी छ : स्वर्णिम वाग्ले

२३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले ‘उपादयता धेरै नभए पनि परम्परा धान्ने’ काम नीति तथा कार्यक्रमले गरेको टिप्पणी गरेका छन् [Read More…]

स्पाइसले काठमाडौं–दिल्ली उडान गर्दै

१३ वैशाख, काठमाडौं । स्पाइस जेटले काठमाडौं–दिल्ली उडान गर्ने भएको छ । स्पाइसले मे १० (वैशाख २७) देखि काठमाडौं–दिल्ली उडान गर्ने भएको हो । दिल्लीबाट [Read More…]

हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

२३ वैशाख, काठमाडाैं । हिमालयन रि इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले [Read More…]

लामिनार टायल्सको उत्कृष्टताको अवलोकन र अनुभव अब काठमाडौँमा गर्न सकिने

२३ वैशाख, काठमाडौँ । लामिनार टायल्सले काठमाडौंमा एस्क्लुसिभ फ्ल्यागसिप एक्सपिरियन्स सेन्टरको शुभारम्भ गरेको छ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज (सोमबार) एक समारोहबीच [Read More…]

बागमती प्रदेशसभाकाे बजेट अधिवेशन ५ जेठमा आह्वान गर्न सिफारिस

२३ वैशाख, हेटाैंडा । बागमती प्रदेश सभाकाे साेह्राैं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी भएकाे छ । हेटाैंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज [Read More…]

बर्षाले नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

२३ वैशाख, नवलपरासी । नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले [Read More…]

अदालतको परमादेशबोजिम दर्जन बढी कानूनको मस्यौदा बन्दै, फैसला कार्यान्वयनका लागि छुट्टै समिति

२३ वैशाख, काठमाडाैं । सर्वोच्च अदालत तथा उच्च अदालतहरूले गरेको परमादेशबमोजिम गृह मन्त्रालयले विभिन्न कानूनहरू बनाउन गृहकार्य थालेको छ । फैसलाबमोजिम कतिपय कानून निर्माणका लागि [Read More…]

संसद्‍मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

२३ वैशाख, काठमाडौं । संघीय संसद्‍मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । राष्ट्रिय [Read More…]

असिनापानीले करिब १० लाख स्याउका बिरुवामा क्षति

२३ वैशाख, जुम्ला । यही वैशाख १७ गते राति परेको असिनापानीले यहाँको स्याउखेतीमा क्षति पुर्याएको छ । गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले सबैभन्दा बढी स्याउका [Read More…]

करको दर नभई दायरा बढाउनु पर्ने उद्योगीहरुको जोड

२३ वैशाख, काठमाडौँ । पोखराका उद्योगी–व्यवसायीले करको दर नभई दायरा बढाउन पोखरा महानगरपालिकासँग आग्रह गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजित [Read More…]

दोस्रो गोकर्णेश्वर महोत्सव सुरु, दुर्गेश थापा देखि राजु लामासम्मले प्रस्तुति दिने

२३ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ हनुमान चोकमा दोस्रो गोकर्णेश्वर महोत्सव सुरु भएको छ । आगामी जेठ ३ सम्म चल्ने महोत्सवको वैशाख १९ गते [Read More…]

आगामी तीन दिनको मौसम पूर्वानुमान

२३ बैशाख, काठमाडौं । आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८२ बैशाख २२ देखि २०८२ बैशाख २४) जारी समय: साँझ ०६:०० बजे मौसम विश्लेषण: हाल देशमा [Read More…]

मेरियटको ‘अटोग्राफ कलेक्सन’मा समावेश भयो ‘द फार्म एट सान बेनिटो’

२२ वैशाख, काठमाडाैं । विश्वभर आतिथ्य व्यवसाय विस्तार गर्दै आएको सीजी हस्पिटालिटीले फिलिपिन्सको प्रख्यात ‘द फार्म एट सान बेनिटो’ लाई अब मेरियट इन्टरनेसनलसँगको सहकार्यमा ‘अटोग्राफ [Read More…]

६ प्रदेशका प्रहरी प्रमुख फेरिँदा पनि कर्णाली डीआईजीविहीन

२२ वैशाख, काठमाडौं । दुई महिनाभन्दा लामो समयदेखि रिक्त रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुखमा गृहमन्त्रालयले अझै प्रहरी नायव उपरीक्षक (डीआईजी) पठाएको छैन । गृहमन्त्रालयले [Read More…]

सुदूरपश्चिम र उत्तरप्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

२२ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाह र आदित्यनाथबीच [Read More…]

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति पौडेल

२२ वैशाख, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसका [Read More…]

अनुसन्धान भन्छः ५ वर्षभित्र नेपालमा सस्तो फाइभजी सम्भव

२२ वैशाख, काठमाडौँ । नेपाली अनुसन्धानकर्ताहरूले नेपालमा फाइभजी नेटवर्क भित्र्याउन सकिनेबारे अनुसन्धान गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोक क्याम्पसका विद्यार्थी तथा अनुसन्धानकर्ताहरूको टोलीले फोरजी [Read More…]

बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

२२ वैशाख, काठमाडौँ । सांसद शक्ति बस्नेतले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । आज बसेको प्रतिनिधिसभाको शून्य समयमा उनले नीति तथा कार्यक्रम [Read More…]

कृषि क्षेत्रका कार्यक्रम हटाएकोमा प्रचण्डको आपत्ति

२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रका कार्यक्रम हटाएको भन्दै आपत्ति जनाएका छन् । आफू [Read More…]