आज असार १५ दही चिउरा खाने पर्व: राष्ट्रिय धान दिवस, किसानलाई मलकै पिरलो

१५ असार, काठमाडौं । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि [Read More…]

पृथ्वीराजमार्ग विस्तारः पूर्वीखण्डको कालोपत्र सम्पन्न

१४ असार, तनहुँ। विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखराअन्तर्गत पूर्वीखण्डको कालोपत्रको काम पूरा भएको छ । निर्माणको चरणमा पानी पर्दा हिलो तथा नपर्दा भएको धुलोलाई बिर्साउँदै [Read More…]

सवा अर्बको जडीबुटी निर्यात

१४ असार नेपालगन्ज । नेपालगन्ज भन्सार हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा करिब एक अर्ब २५ करोड रुपियाँ बराबरको जडीबुटी निकासी भएको छ [Read More…]

भारतीय यात्रुलाई एनओसी अनिवार्य

१४ असार, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रयोग गरी तेस्रो मुलुक जाने भारतीय यात्रुका लागि यात्रा अनुमतिपत्र (एनओसी) अनिवार्य गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को [Read More…]

एसइई पूरक परीक्षा समय तालिका सार्वजनिक

१४ असार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा [Read More…]

मनसुनी वायु थप सक्रिय : यी चार प्रदेशमा भारी वर्षा

१४ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका [Read More…]

गत वर्षभन्दा सुधार भयो एसईईको नतिजा

१३ असार, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वर्षभन्दा सुधार भएको छ । पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले [Read More…]

एसईईको मौका परीक्षा २९ साउनदेखि

१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले [Read More…]

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० [Read More…]

विद्युतीय चुरोट भेप आयात तथा विक्री वितरणमा सरकारले प्रतिवन्ध लगाउन नपाउने

१३ असार, काठमाडौं । विद्युतीय चुरोट भेप आयात तथा विक्री वितरणमा सरकारले प्रतिवन्ध लगाउने नपाउने भएको छ । स्वास्थ्य मन्त्रालयले विद्युतीय चुरोट (भेप) मा प्रतिवन्ध [Read More…]

विकास सहयोग बजेट व्यवस्थापनका लागि राष्ट्रसङ्घीय सम्मेलन स्पेनमा

१३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भएको बजेट कटौती र विश्वव्यापी उथलपुथलले गरिबी, भोकमरी र जलवायु परिवर्तनविरुद्धको प्रगतिमा बाधा पुर्याएको भन्दै आगामी [Read More…]

नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार बढी, पुरुष धेरै

१३ असार, काठमाडौं । नेपालमा एचआईभी एड्स संक्रमितको अनुमानित संख्या ३० हजार भन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा [Read More…]

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार साँझ साढे ६ बजे प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्डका [Read More…]

ओलीको दिल्ली भ्रमण अझै पनि संशयमा

१३ असार, काठमाडौं । पहलगाम आक्रमणपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको टेलिफोन वार्ता भएको थियो । तर उनीहरूको बीचमा त्यसपछि पनि दोस्रोपल्ट [Read More…]

राज्यले निजीलाई निषेध गरेर जाने स्थिति छैन : शिक्षामन्त्री

१३ असार, काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले राज्यले निजी विद्यालयलाई निषेध गरेर जाने स्थिति नरहेको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा [Read More…]

लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति

१३ असार, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्विनी प्रादेशिक अस्पतालको हालसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यस्तै आयोजनाको वित्तीय प्रगति [Read More…]

परराष्ट्रमन्त्री राणा इटाली प्रस्थान

१३ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको राजधानी रोम प्रस्थान गरेकी छन् । जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य [Read More…]

देशभर मनसुनी वायुको प्रभाव

१३ असार, काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, [Read More…]

SEE नतिजा अब SMS बाट सजिलैः स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै परिणाम मोबाइलमै पुर्‍याउने

१३ असार, काठमाडौं । कक्षा १० (SEE) को नतिजा अब सुस्त इन्टरनेटको झन्झट बिना सिधै मोबाइलमा प्राप्त गर्न सकिने भएको छ। एसएमएस सेवामा लामो अनुभव [Read More…]

फेवाताल किनारमा ३ सय ६० सीमा स्तम्भ गाडिए

१३ असार, कास्की। पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल घरमा बिहीबारसम्म ३ सय ६० वटा सीमा स्तम्भ (पिल्लर) गाडिएका छन् । सर्वोच्च अदालतको [Read More…]