जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र

११ जेठ, काठमाडौं । भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांकलाई उद्घृत गर्दै भारतको नीति आयोगले [Read More…]

भारतमा बनेका आइफोन अमेरिकामा नबेच्न ट्रम्पको चेतावनी

११ जेठ, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो सत्तारोहणसँगै बढाएको भन्सार महसुलले विभिन्न बहुराष्ट्रिय अमेरिकी कम्पनीहरुलाई नै समस्यामा पारिरहेको छ । ट्रम्प ट्यारिफबाट सबैभन्दा [Read More…]

विशाल सौर्य आँधीको बारेमा नासाले दियो चेतावनी, ब्ल्याकआउट निम्त्याउन सक्ने

१० जेठ, काठमाडौँ । नासाले आगामी दिनहरूमा बढ्दो सौर्य गतिविधिको बारेमा चेतावनी जारी गरेको छ। तीव्र सौर्य आँधीले पृथ्वीमा सञ्चार, नेभिगेसन प्रणाली र पावर ग्रिडहरूमा [Read More…]

अमेरिकाको सान डिएगो विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृत्यु

१० जेठ, वासिङ्टन डीसी । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बिहान बाक्लो कुहिरोबीच एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित विमानमा सवार सबै [Read More…]

ट्रम्पद्वारा हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा रोक : कति विद्यार्थी प्रभावित हुनेछन्?

१० जेठ, न्युयोर्क । संयुक्त राज्य अमेरिकाको गृह सुरक्षा विभाग (डीएचएस) की प्रमुख क्रिस्टी नोएमले हार्वर्ड विश्वविद्यालयलाई नयाँ विदेशी विद्यार्थीहरू भर्ना गर्ने प्रमाणिकरण रद्द गरेकी [Read More…]

यूएईमा अत्यधिक गर्मी : मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान

१० जेठ, काठमाडाैँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार देशमा अहिलेसम्मकै मे महिनामा सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ। [Read More…]

१७५ अर्ब डलरको गोल्डेन डोम, जसले हवाई तथा मिसाइल आक्रमणबाट अमेरिकालाई बचाउनेछ

०८ जेठ, बीबीसी ।अमेरिकाले ‘गोल्डेन डोम’ नामको नयाँ मिसाइल सुरक्षा प्रणालीको डिजाइन छनोट गरिसकेको राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार घोषणा गरेका छन् । यो प्रतिरक्षा प्रणाली [Read More…]

अमेरिकामा गोली हानी इजरायली दूतावासका दुई कर्मचारीको हत्या

०८ जेठ, काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित एक यहुदी संग्रहालय बाहिर इजरायली दूतावासका दुई जना कर्मचारीलाई गोली हानी हत्या गरेको छ । अमेरिकी गृह सुरक्षामन्त्री क्रिस्टी [Read More…]

उत्तर कोरियाको युद्धपोत प्रक्षेपण समारोहमा ‘गम्भीर’ दुर्घटना

०८ जेठ, काठमाडौं । उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो दुर्घटना भएको सरकारी मिडियाले रिपोर्ट गरेको छ । उत्तर कोरियाली नेता किम जोङ [Read More…]

चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

०८ जेठ, काठमाडौँ । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ । शाङ्हाईमा हाल सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा [Read More…]

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

०७ जेठ, काठमाडौँ । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक आक्रोश निम्त्याएपछि त्यहाँका कृषिमन्त्रीले बुधबार राजीनामा दिएका छन् । टाकु [Read More…]

विश्व स्वास्थ्य सभाद्वारा विश्वव्यापी महामारी सम्झौता पारित

०७ जेठ, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को सर्वोच्च निर्णय लिने निकाय विश्व स्वास्थ्य सभा (डब्ल्युएचए) ले मङ्गलबार जेनेभामा विश्वव्यापी महामारी सम्झौतालाई पारित गरेको [Read More…]

इजरायली हमलामा ६० जनाको मृत्यु

०६ जेठ, गाजा पट्टी । इजरायली आक्रमणबाट सोमबार रातिदेखि मङ्गलबारसम्म गाजा पट्टीमा कम्तीमा ६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । इजरायलले हालैका दिनहरूमा [Read More…]

रक्तपातको अन्त्य खोज्दै पुटिनसँग ट्रम्पको २ घन्टा वार्ता तर युद्धविरामको संकेत छैन

०६ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोन वार्ताका लागि दुई घन्टा समय दिए । यो उनका लागि एक [Read More…]

थाइल्याण्डले कर अनिश्चितताको कारण वृद्धिको पूर्वानुमान घटायो

०५ जेठ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिएको व्यापार शुल्कको अनिश्चितताका कारण थाइल्याण्डले स.न् २०२५ को आर्थिक पूर्वानुमानमा कटौती गरेको वरिष्ठ अधिकारीहरूले सोमबार [Read More…]

जो बाइडनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

०५ जेठ, काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सरको ‘आक्रामक’ रुप देखिएको छ । यसको प्रभाव उनको हाडमा समेत फैलिएको र यसको उपचारको [Read More…]

मेक्सिकन नौसेनाको जहाज दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते

०४ जेठ, काठमाडौं । मेक्सिकन नौसेनाको एक जहाज न्युयोर्क शहरस्थित ब्रुकलिन पुलमा ठोक्किंदा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य १९ जना घाइते [Read More…]

ट्रम्पले भने: सोमबार म पुटिन र जेलेन्स्कीसँग कुरा गर्नेछु

०४ जेठ, काठमाडाैँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन्। शनिबार साँझ उनले आफ्नो सामाजिक सञ्जाल ह्यान्डल [Read More…]

गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घको अपील

०३ जेठ, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल र पूर्ण युद्धविरामका लागि अरब देशका नेताहरूलाई बगदादमा भेला हुन आह्वान गरेका छन् । [Read More…]

मेक्सिकन टिकटकरको ‘लाइभस्ट्रीम’ मै गोली हानी हत्या

०१ जेठ, काठमाडौँ । सौन्दर्य र मेकअपबारे टिकटक भिडियो बनाउने २३ वर्षीया मेक्सिकन टिकटकर भालेरिया मारेक्वेजको टिकटक लाइभस्ट्रीमकै क्रममा गोली हानी हत्या गरिएको छ। यो [Read More…]