Category: Featured
विश्वप्रसिद्ध बिस्काः जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काउँदै
२९ चैत, काठमाडौं । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको भैरवको राथ वंशगोपाल पुर्याएको [Read More…]
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा रैतानमा परिणत
२८ चैत्र, मुस्ताङ । यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ । म्याग्दीका साबिक [Read More…]
चर्किएका भित्ता नियालेका चित्र ‘सम्पदाका रेखाहरू’
२७ चैत, काठमाडौँ । २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका परकम्प मानिसले अझै बिर्सिएका छैनन् । हाल पनि बारम्बार आइरहने भूकम्पले धेरैलाई २०७२ वैशाख १२ को [Read More…]
शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनकाे पनि ऐक्यवद्धता
२७ चैत, काठमाडौँ । केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको मागप्रति प्याब्सन र नेशनल प्याब्सन(एन प्याब्सन)ले पनि ऐक्यवद्धता जनाएका छन् । मंगलबार संयुक्त प्रेस [Read More…]
बीस वर्षपछि विवाह गर्नेलाई ५० हजार
२६ चैत्र, काठमाडौँ । बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ । यहाँ व्याप्त [Read More…]
सडक यात्रा सहज भएसँगै पोखरा-जोमसोम हवाई उडानको संख्या घट्यो
२५ चैत्र, मुस्ताङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम-कोरला सडक सहजहुँदै जान थालेपछि पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ। पर्यटकीय यामका बेला निकै चहलपहल हुने [Read More…]
जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी
२४ चैत, महोत्तरी । जयनगर–बर्दिवास रेल्वेमा जग्गा परेर अझै उचित मुआब्जा नपाएका जग्गाधनीले राहत महसुस गरेका छन् । बर्दिवास नगरपालिका–१४ मा छ बिघा र भङ्गाहा–४ [Read More…]
कुलमानको पक्षमा काठमाडौंमा प्रदर्शन
२४ चैत, काठमाडौं । कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । आज काठमाडौंमा घिसिङको पक्षमा ठूलो संख्यामा र्याली निकालिएको हो । कुलमान [Read More…]
नारायणगढ-बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने
२४ चैत्र, नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ। नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको [Read More…]
भारतमा काम खोज्न जानेहरू सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेशबाट धेरै
२३ चैत, काठमाडौँ । मौसमी रोजगारीको खोजीमा भारत जानेहरूमध्ये अधिकांश सुदूरपश्चिम, कर्णाली र तराईका दुई प्रदेशका युवाहरू भएको पाइएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन [Read More…]
तीनकुने घटनाको छानबिन जारी छ -आयोग
२३ चैत, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १५ गते काठमाडौँको तीनकुनेलगायतका स्थानमा घटेको घटनाको छानविन जारी रहेको जनाएको छ । आयोगले विभिन्न टोली [Read More…]
चैते दशैँ तथा गोरखकाली पूजा
राजेन्द्र तिवारी २३ चैत, काठमाडौं । चैते दशैं । यस वर्षको चैतेदशैं सम्म आईपुग्दा एकतर्फ गएको वर्षको विदाईको तर्कना छ भने अर्को तर्फ नयाँ वर्षको [Read More…]
ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती
२२ चैत्र, बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको [Read More…]
शिक्षक आन्दोलन: वार्ताको भुलभुलैयामा शिक्षक र सरकार
२२ चैत, काठमाडौँ । सरकारले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने एक सूत्रीय माग राखेर बुधबार सुरु भएको शिक्षकहरूको आन्दोलन बिहीबार पनि जारी रह्यो। निकै [Read More…]
तीनकुनेको प्रदर्शनमा २० जनालाई गोली लाग्यो, १३ को उपचार जारी
२० चैत, काठमाडौं । शुक्रबार भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २० जनालाई गोली लागेको पाइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा [Read More…]
बागलुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु भेटियो
१८ चैत्र, बागलुङ । जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित [Read More…]
ढोरपाटनमा सिकार याम सुरु
१७ चैत, बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल [Read More…]
कञ्चनजङ्घाको पहिलो आरोहणको ७० औं वार्षिकोत्सव मनाउँदै
१७ चैत, काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA) ले विभिन्न संस्थाहरूसँगको सहकार्यमा कञ्चनजङ्घाको पहिलो आरोहणको ७० औं वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ। ८,५८६ मिटर अग्लो [Read More…]
नेपाली सेनाले तेस्रो गोरखा-जितगढी एकीकरण पदयात्रा गर्दै
१७ चैत्र, काठमाडौँ । नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा’ सुरु गर्दै छ। स्थानीय तहको समन्वयमा यही चैत्र २७ गतेदेखि पदयात्रा सुरु गर्न लागिएको रिपुमर्दन [Read More…]
मर्मतका लागि ग्यारेजमा छोडेको गाडी लिन ग्यारेज गएका सविन घर फर्केनन्
अनिता भेटवाल १६ चैत, काठमाडौं । अघिल्लो रात मर्मतका लागि ग्यारेजमा छोडेको गाडीलाई लिन बल्खु गएका सविन महर्जन एक्कासी तीनकुनेको प्रदर्शनमा मारिएको खबर सुनेदेखि परिवारजन [Read More…]

