Category: Featured
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’
२४ बैशाख, ललितपुर । ललितपुरको एकान्त कुनामा सम्भवतः नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विशाल इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’ सञ्चालनमा आएको छ । २० रोपनी क्षेत्रफलमा फैलिएको [Read More…]
शरीरले पोषक तत्त्व सोस्ने प्रक्रियामा कफीको प्रभाव, निश्चित समूहहरू सतर्क हुनुपर्ने
जुलिआ ग्रान्ची, बीबीसी २१ वैशाख, काठमाडौं । ब्रजिल यदि खाना सँगसँगै वा खाना खानेबित्तिकै कफी पिउनुहुँदैन भनेर कसैले तपाईँलाई भनेको छ भने त्यसमा केही सत्यता [Read More…]
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
२१ बैशाख, काठमाडौँ । अमेरिकाको इ-डिभी लोटरीको नतिजा प्रकाशित भएको छ । अमेरिकाको न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे (नेपाली समय अनुसार राति पौने १० [Read More…]
१० रुपैयाँ तिरेर मोबाइल चार्ज गर्छन् ढक्का शिविरका बासिन्दा
२० बैशाख, कञ्चनपुर । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष औहालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ । विसं २०६४ देखि छाप्रा [Read More…]
ढोका खोलिएको पहिलो दिन नै १० हजार जना पुगे केदारनाथ धाम
२० बैशाख, काठमाडाै । भारतीय राज्य उत्तराखण्डको केदारनाथमा रहेको केदारनाथ धाम मन्दिरका ढोका शुक्रबार बिहानदेखि खुला गरिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो दिनमै झन्डै १० [Read More…]
जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त प्रहरी निरीक्षकहरुलाई दर्जानी चिन्ह सुशोभित
२० बैशाख, काठमाडाै । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६५ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । [Read More…]
आज श्रमिक दिवस
१८ बैशाख, काठमाडौं । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन [Read More…]
लुम्बिनीको १९ वटा विद्युतीय सवारीमा धमिरा, करोडौँको सम्पत्ति प्रयोगविहीन
१६ बैशाख, लुम्बिनी । लुम्बिनी विकास कोषको १९ वटा अत्याधुनिक विद्युतीय सवारीसाधनमा धमिरा लागेको छ । करोडौँको सम्पत्ति दाताले पर्यटन प्रवर्द्धनका लागि भन्दै दान गरे [Read More…]
बेइजिङमा नेपालका गन्तव्य प्रदर्शनी, नेपाल भ्रमण गर्न चिनियाँलाई आग्रह
१५ बैशाख, काठमाडौं । चीनको राजधानी बेइजिङ्मा नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औं ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट [Read More…]
लन्डन म्याराथन: सन्तोषको ‘गिनिज वर्ल्ड रेकर्ड’, आश्मा र स्वरूपाको उत्कृष्ट प्रर्दशन
१५ बैशाख, लन्डन । लन्डनमा आइतबार सम्पन्न लन्डन म्याराथन २०२५ मा नेपाली धावकहरूले उत्कृष्ट प्रर्दशन गरेका छन्। नेपाल रन यूकेका संस्थापक सन्तोष राईले दौरा सुरुवाल [Read More…]
विवाहको मौसम : कतै बग्गी, कतै हेलिकोप्टर
१३ वैशाख, काठमाडौँ । वैशाख महिना विवाहको मौसम ! तर अहिले विवाहको शैलीमा जताततै परिवर्तन आएको छ । कुनै समय विवाह गरेर डोली चढाई बेहुली ल्याइने चलन [Read More…]
भूकम्पको एकदशकः अझै सकिएन सातले दरबारको पुनर्निर्माण
१२ वैशाख, त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि पनि भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको दुर्गरत्न (साततले दरबार)सहित आसपासका धार्मिक एवम् पुरातात्विक सम्पदाको पुननिएर्माण अझै पूरा भएको [Read More…]
भूकम्पले बिथोलेको काठमाण्डू उपत्यका : तस्बिरमा पहिले र अहिले
विजय गजमेर १२ वैशाख, काठमाडौँ । गोरखामा केन्द्रबिन्दु भई विनाशकारी भूकम्प आएको १० वर्ष पूरा भएको छ। विसं २०७२ को वैशाख १२ गतेको उक्त भुइँचालो र [Read More…]
सन् २०२५ को तीन महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २२ लाख ६३ हजारले गरे हवाई यात्रा
आन्तरिकतर्फ १० लाख ७८ हजार र अन्तर्राष्ट्रियतर्फ ११ लाख ८५ हजारले गरे हवाई यात्रा १२ वैशाख, काठमाडौँ । सन् २०२५ को तीन महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय [Read More…]
भूकम्पको दशक,भत्किएका संरचना अझै अधुरा
१२ वैशाख, काठमाडौँ । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । [Read More…]
आज भूकम्प स्मृति दिवस
१२ वैशाख, काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । [Read More…]
सडकमा चालकमाथि बुटैबुटले हान्ने ट्राफिक प्रहरीहरूको जिम्मेवारी खोसियो
११ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चालकलाई कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि अनुसन्धान भइरहेको जनाएको छ। ट्राफिक प्रहरीले एक जनालाई लात्तैलात्ताले हानेर [Read More…]
‘हिमालहरूमा जीवन छैन’
११ वैशाख, काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रमा द्रुत रूपमा भइरहेको परिवर्तनप्रति गम्भीर चिन्ता [Read More…]
बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
प्रगति ढकाल १० बैशाख, काठमाडौं । गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध रु एक अर्ब चार करोड [Read More…]
गभर्नर नियुक्ति प्रक्रिया गिजोलियो
एक महिनासम्म समितिको एउटा बैठकसमेत बस्न नसकेको, उल्टै विभिन्न थरीका टिप्पणीहरू सुन्नुपरेकाले आफूले राजीनामा दिएको भट्टराईले बताए । १० बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकको [Read More…]

