Category: Featured
सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की
१३ चैत, काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छिन् । शुक्रवार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्तिपत्र लिने र सोही [Read More…]
आज रामनवमी पर्व: दैशैभरि सार्वजनिक बिदा
१३ चैत, काठमाडाैँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ। रामनवमी पर्वको [Read More…]
तनहुँको मह विश्व बजारमा, किसान उत्साहित
१२ चैत, तनहुँ । जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन्। यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तर्राष्ट्रिय [Read More…]
एक सय दस वर्ष पुरानो घरमा ‘होमस्टे’
कोकिला ढकाल १२ चैत, इलाम । इलाममा आउने पर्यटकलाई इलाम सदरमुकामनजिकै रहेको नेपाल भिलेज होमस्टेले निकै आकर्षण गर्ने गरेको छ । यो होमस्टे नयाँ बनेको [Read More…]
नेपालको प्रस्तावमा विश्वभर आरोग्य दिवस
२९ फागुन, काठमाडाैँ । नेपालको वैश्विक प्रयासको फलस्वरूप आगामी अप्रिल १५ देखि हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने भएको छ । नेपालको मौलिक अभ्यासलाई [Read More…]
समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ
२९ फागुन, काठमाडाैँ । निर्वाचन आयोगले समानुपातिकतर्फ दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ। आयोगले बिहीबार विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको [Read More…]
ल्याउन थालियो रोकिएका यात्रु
२८ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स (युएई) दुबईको विमानस्थलमा रोकिएका यात्रु ल्याउन सुरु गरेको छ । पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिका [Read More…]
दुई सातापछि नयाँ सरकार
२७ फागुन, काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को परिणामबमोजिम सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै सुरु हुने छ । पहिलो हुने निर्वाचित हुने [Read More…]
एकै सिजनमा ३ पटक सगरमाथा चढेकी श्रेष्ठलाई ‘गिनिज वर्ल्ड रेकर्ड’को सम्मान
२४ फागुन, काठमाडौँ। पर्वतारोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएकी छिन्। १२६ औं [Read More…]
पश्चिम एसिया संकट : एकै दिनमा १६ हजार नेपालीको अनलाइन दर्ता
२१ फागुन, काठमाडौं । पश्चिम एसियामा विकसित सुरक्षा अवस्थाबीच त्यहाँ रहेका नेपाली नागरिकहरूको विवरण संकलन गर्न सुरु गरिएको अनलाइन दर्ता प्रणालीमा एकै दिनमा करिब १६ [Read More…]
नेपाल प्रहरीमा छुट्टै ‘एआई सेल’, त्यसले के काम गर्छ
१८ फागुन, काठमाडौँ। नेपाल प्रहरीले भर्खरै सञ्चालनमा ल्याएको आर्टिफिशल इन्टेलिजन्स एन्ड एड्भान्स्ड एनलिस्टिक्स सेल (एआई-एएसी)बारे चासो व्यक्त भइरहेको छ। मुलुकमा पछिल्लो समय साइबर अपराध एवं [Read More…]
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
रङको पर्व कुन देशमा कसरी मनाइन्छ ? राजेन्द्र तिवारी १८ फागुन, काठमाडाैँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा [Read More…]
आज फागुपूर्णिमा होली
१८ फागुन, काठमाडौँ। अबिरया होली तँ चाया ला ल्यासेअबिरं छंगु ख्वाः हिसि दयका बिईन्हापालिपा मछासां थौंला प्याखं हुला क्यों… (अबिरको होली रिसाएको हो कि, अबिरले [Read More…]
युद्धमा होमियो मध्यपूर्व
१७ फागुन, काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेका छन् । अमेरिका–इरानबीचको जेनेभा वार्ता असफल भएपछि शनिबार बिहानदेखि इरानको राजधानी तेहरानलगायत [Read More…]
पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा
१५ फागुन, काठमाडौँ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ। विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा [Read More…]
सावित्रा भण्डारी “साम्बा”को स्टेटसले उब्जाएका प्रश्न
आफ्नो घुँडाको उपचारका लागि राज्य र एन्फालाई कठघरामा उभ्याउँदा सावित्रा भण्डारी ‘साम्बा’ लाई समर्थनसँगै आलोचना पनि १५ फागुन, काठमाडौँ । नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरूकी ‘साम्बा’। [Read More…]
पर्यटकको ‘नक्कली उद्धार’ प्रकरणमा विमान सेवा सञ्चालक संघका पूर्व उपाध्यक्षसहित थप दुई पक्राउ
१४ फागुन, काठमाडौँ । विदेशी पर्यटकहरूको ‘नक्कली उद्धार (फेक रेस्क्यू)’ गरी बिमा रकम ठगी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान [Read More…]
एसियन हाइवे : आठ किलोमिटर कालोपत्र पूरा, आधुनिक ‘ओभरपास’ निर्माण हुँदै
१३ फागुन, झापा । निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर [Read More…]
एसइई नतिजा सुधारका लागि विशेष कक्षा सुरु
१३ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधारका लागि ६ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ । [Read More…]
वसन्तपुरमा चीर ठड्याएपछि सुरु भयो फागुको रौनक
१२ फागुन, काठमाडौँ । काठमाडौँको वसन्तपुरमा रहेको कुमारी घर र गद्दी बैठक छेउमा कपडाको रङ्गीचङ्गी ध्वजायुक्त चीर ठड्याइएसँगै यस वर्षको फागुको रौनक सुरु भएको छ। [Read More…]

