Category: Crime & Accident
लन्डनमा नेपाली विद्यार्थीलाई ठक्कर दिएर ज्यान लिने बेलायती र्यापरलाई १२ वर्ष जेल, १७ वर्ष ड्राइभिङ प्रतिबन्ध
२० फागुन, लन्डन । लन्डनमा भएको ‘हिट एण्ड रन’ दुर्घटनामा २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङको ज्यान गएको घटनामा बेलायती र्यापर घेट्स वास्तविक नाम जस्टिन [Read More…]
सुन तस्करीमा अख्तियारको चासो
१३ फागुन, काठमाडौँ । नेपाल वायु सेवा निगमका एक वरिष्ठ पाइलटको साथबाट एयरपोर्टमा भेटिएको सुन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । अघिल्लो साता [Read More…]
भर्जिनियामा हत्या, रामपुरमा शोक
मृतक छत्रबहादुरका भाइ नाता पर्ने सुशील थापाले गाउँघरमा खेती किसानसँगै कुटानी पिसानीको मिल सञ्चालन गर्दै आएका छत्र गत असोजमा श्रीमतीसहित अमेरिका पुगेको बताए । १३ फागुन, [Read More…]
८ वर्षमा १ लाख ६८ हजार सवारी दुर्घटना, १९ हजारभन्दा बढीको मृत्यु
लकबीच हुने अस्वस्थ प्रतिस्पर्धा, सडकको दुरवस्था, लामो दूरीमा गुड्ने सवारीसाधनको राम्रो जाँच नगरिँदा सवारी दुर्घटनाको जोखिम बढ्दो छ । १२ फागुन, काठमाडौँ/धादिङ — पोखराबाट काठमाडौं आउँदै [Read More…]
पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना : कम्तीमा १७ जनाको मृत्यु, ४६ जना घाइते
११ फागुन, काठमाडाैँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन् । आज बिहान करिब [Read More…]
सर्लाहीमा गोली प्रहार गरी इन्जिनियरको हत्या
०४ फागुन, सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार राति गोली प्रहार गरी एक जना इन्जिनियरको हत्या भएको छ । पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर [Read More…]
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
०२ फागुन, पोखरा । पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार [Read More…]
रामेछाप बस दुर्घटना : मृत्यु हुने १२ मध्ये ११ जनाको पहिचान खुल्यो
२८ माघ, काठमाडौँ। रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान बस खस्दा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय [Read More…]
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो
दुर्घटनास्थलबाट ६ जनाको उद्धार गरिएको छ । बसमा रहेका यात्रुको संख्या खुलिनसकेको प्रहरीले जनाएको छ । २७ माघ, काठमाडौं । काठमाडौंबाट रामेछापको धोबीहुँदै ओखलढुंगाको पोकली [Read More…]
वीरगन्जमा छापा मार्न गएको सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ
२६ माघ, वीरगन्ज । वीरगन्ज आदर्शनगरमा सोमबार ट्रान्सपोर्टको गोदममा छापा हान्न गएको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। वीरगन्ज-१० [Read More…]
धादिङमा दुईवटा बस ठोक्किएर यात्रुहरु घाइते, नजिकको चिया पसलमा क्षति
घाइतेहरुलाई उद्धार गरी धादिङको थाक्रे पोलिक्लिनिक र काठमाडौंका अस्पताल पठाइएको छ । घाइतेहरुको विवरण आउन बाँकी छ । २५ माघ, काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको [Read More…]
सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन
२४ माघ, काठमाडौँ। मोरङको बिराटचोकमा शुक्रवार भएको नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका [Read More…]
जन्तीबस दुर्घटनामापरी १३ जनाको मृत्यु
२३ माघ, काठमाडौँ । बैतडीमा जन्तीबस दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्र्घटनामा घाइतेमध्ये थप पाँच जनाको डडेलधुरा अस्पतालमा मृत्यु भएको [Read More…]
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
१९ माघ, काठमाडौं । सीमापार भारतीय भूमिमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापामारी गरिएको छ। भारतमा नक्कली नोट छपाई गरी नेपालमा पैठारी कार्यमा संलग्न अन्तराष्ट्रिय गिरोहका [Read More…]
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
१५ माघ, काठमाडौँ । काठमाडौँको मूलपानीमा प्रहरीले लुटेरा समूहमाथि गोली प्रहार गरेको छ । गएराति लुटेरालाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली [Read More…]
सरस्वती पूजाको धार्मिक महत्व!
०८ माघ, काठमाडाैँ । मिति २०८२ साल माघ ९ गते शुक्रबार उत्तरायण, शिशिर ऋतु ,माघशुल्क पञ्चमी तिथी राती १२ / २७ बजेसम्म त्यस उप्रान्त षष्ठी [Read More…]
राजावादी प्रदर्शनमा आउन भन्दै ५० लाख एसएमएस पठाएर आतंकित पार्ने सेढाईं पक्राउ
०३ माघ, काठमाडौं । एकैदिन ५० लाख एसएमएस पठाएर जनतालाई आतङ्कित पार्ने ३४ वर्षीय निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले [Read More…]
भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना हुँदा को-पाइलटसहित सात जना घाइते, ६ जना ‘डिस्चार्ज’
१८ पौष, झापा । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको जहाज दुर्घटना हुँदा सहचालक (को–पाइलट) सहित सात जना घाइते भएका छन्। काठमाडौंबाट भद्रपुरका लागि [Read More…]
पल्टेको ग्यास बुलेट हटाउन नसक्दा पूर्व-पश्चिम राजमार्ग १३ घण्टादेखि अवरुद्ध
१५ पुष, काठमाडौँ । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-धन्सार सडक खण्डको लमाह पुल नजिक मंगलबार बिहान अचानक साढे ७ बजे ग्यास बुलेट पल्टियो । [Read More…]
न्युजिल्यान्ड पठाइदिन्छु भनी १० लाख ठगी, आरोपी पक्राउ
१३ पुस, काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ घर भइ [Read More…]

