Category: Business
जेनजी आन्दोलनका घाइतेका लागि ४८ लाख रुपैयाँ निकासा
०४ कार्तिक, काठमाडाैँ । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको भैपरी खर्चबापत ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको [Read More…]
मेटाले एआई च्याटबटसँग गरिने अनुपयुक्त कुराकानीबाट किशोरकिशोरीहरूलाई जोगाउन नयाँ उपायहरू लागू गर्दै
०४ कार्तिक, काठमाडाैँ । मेटाले आफ्ना एआई च्याटबटहरूसँग गरिने अनुपयुक्त कुराकानीबाट किशोरकिशोरीहरूलाई जोगाउन नयाँ उपायहरू लागू गर्ने भएको छ। यो सुविधासँगै, अभिभावकहरूले आफ्ना बच्चाहरूलाई यी [Read More…]
तिहार फ्लोरा एक्स्पोमा एक करोड कारोबार
०३ कार्तिक, काठमाडौँ। काठमाडौंको भृकुटीमण्डपमा भएको पाँचदिने ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ मा शनिबार एक करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल नर्सरी व्यवसायी संघद्वारा आयोजित [Read More…]
सामसङले ग्यालेक्सी एस२६ को लन्च स्थगित गर्ने सम्भावना
०३ कार्तिक, काठमाडौँ। सामसङले विकास समस्याहरूको कारणले गर्दा आफ्नो सम्पूर्ण ग्यालेक्सी एस२६ सिरिजको लन्चमा ढिलाइ गर्न सक्ने उल्लेख गरिएको छ। ग्यालेक्सी एस२६ एज रद्द गरेको हल्ला [Read More…]
कर्जा अपलेखन र गैरसञ्चालन आम्दानी सुधारले बैंकहरूको नाफा ९५ प्रतिशत बढ्यो
०२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष भदौसम्म बैंक तथा वित्तीय संस्थाको खुद नाफा ९५ प्रतिशतले बढेको छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाले [Read More…]
तिहारमा विशेष गरेर मखमली, सयपत्री र गोदावरी यसकारण ल्याईन्छ प्रयोगमा
राजेन्द्र तिवारी ०१ कार्तिक, काठमाडौँ। तिहारमा विशेष गरेर मखमली, सयपत्री र गोदावरी फूलको प्रयोग गरिन्छ । अरू दिन प्रयोग गर्न हुँदैन भनिने मखमली फूल तिहारमा [Read More…]
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत
सिलगुडी–चारआली र अमलेखगञ्ज–लोथर पाइपलाइन राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना ०१ कार्तिक, काठमाडौँ। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको [Read More…]
तिहार बिदामा पनि बैङ्किङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह
०१ कार्तिक, काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको [Read More…]
तिहार बिदामा भन्सारका बैंकहरूले सेवा दिने
३१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले भन्सारमा रहेका बैंकहरूलाई तिहार बिदामा पनि सेवा प्रदान गर्न निर्देशन दिएको छ । भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ [Read More…]
कात्तिकका लागी बैंकहरुले घटाए ब्याजदर, कुन बैंकमा कति ब्याज ?
३१ असाेज, काठमाडौँ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचनाअनुसार, बैंकहरुको अधिकतम औसत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ। भदौ [Read More…]
सुनको मूल्य अहिलेसम्मकै उच्च,एकैदिन तोलामा ७ हजार १ सय बढ्यो
३१ असाेज, काठमाडौँ । सुनको मूल्य अहिलेसम्मकै उच्च रहेको छ । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल [Read More…]
१७ वटा निर्माण कम्पनी परे कालोसूचीमा
३० असोज, काठमाडौं । सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै [Read More…]
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० असाेज, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० [Read More…]
पेट्रोलको मूल्य घट्यो
३० असाेज, काठमाडौँ । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले घटाएको हो [Read More…]
कम्पनीले निःशुल्क दिएन, तर जेनजी समूहले सित्तैँ पाए भोटेकोशीको सेयर
२९ असोज, काठमाडौं । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकास्थित नेपालकै पुरानोमध्ये एक माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको सेयर जेनजी समूहलाई सित्तैँ नदिएको दाबी गर्दै भोटेकोशी पावर कम्पनी प्रालिले [Read More…]
कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २५०५ अंकमा
२९ असोज, काठमाडौं । बुधबार सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.५८ अंक घटेको हो । सो [Read More…]
घरजग्गाको कम्पनीमार्फत कारोबार गर्दा अनुमति लिनुपर्ने
२९ असोज, काठमाडौँ । सरकारले रु तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । घरजग्गा कारोबारका लागि सीमा [Read More…]
विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड
२९ असोज, काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको [Read More…]
अब ह्वाट्सएपसँग जोड्न सकिनेछ फेसबुक अकाउन्ट
२८ असोज, काठमाडौं। सोसल मिडिया कम्पनी मेटाले आफ्ना प्लाटफर्महरुका प्रयोगकर्ताको अनुभवलाई अझै उत्कृष्ट बनाउनका लागि लगातार नयाँ नयाँ फिचरहरू थप गर्ने गरेको छ। यसै क्रममा [Read More…]
बैंकहरूले सीएसआरको रकम जेनजी आन्दोलन पीडितमाथि खर्च गर्न पाउने
२८ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा जम्मा भएको रकम जेनजी आन्दोलनका घाइते र पीडितको हितमा खर्च गर्न पाउने [Read More…]

