Category: Business
बैंकहरुमा नयाँ ब्याजदर
०२ भाद्र, काठमाडौं । भदौ १ गतेबाट बैंकहरुमा नयाँ ब्याजदर लागू भएको छ । वाणिज्य बैंकहरूले भदौबाट लागू हुने गरी निक्षेपको ब्याजदर थप घटाएका छन् [Read More…]
डिपल एस०७ को बुकिङ नयाँ मूल्यमा खुल्ला, ३ लाख रुपैयाँले बढ्यो
०१ भाद्र, काठमाडौं । चांगनको प्रिमियम एसयुभी डिपल एस०७ को नयाँ मूल्यमा बुकिङ खुला भएको छ। चांगन डिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बिहीबारदेखि नयाँ मूल्य कायम गरि बुकिङ खुलाएको हो। [Read More…]
आज कुन विदेशी मुद्राको मूल्य कति?
०१ भाद्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६१ रुपैयाँ रहेको छ [Read More…]
वाणिज्य बैंकले सार्वजनिक गरे भदौका लागि ब्याजदर, कुनको कति ?
३२ साउन, काठमाडौं । १८ वटा वाणज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपकाे ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदरसम्बन्धी सूचना प्रकाशन गरेका १८ वटा बैंकमध्ये १३ [Read More…]
सामाजिक सञ्जालको दुरुपयोगले बैकिङ प्रणालीमा असर पुर्यायो : गभर्नर अधिकारी
३२ साउन, काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैकिङ प्रणालीमा असर हुँदा त्यस्ता व्यक्तिहरुमाथि कानुनी कारबाहीको व्यवस्था [Read More…]
उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न ऊर्जामन्त्रीद्वारा निर्देशन
३२ साउन, काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन [Read More…]
राष्ट्र बैंकमा रोजगारीको अवसर, ५२ जना कर्मचारी माग
३२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ५२ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत [Read More…]
पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्दा हवाई इन्धनमा प्रतिकिलोलिटर १०० डलर छुट
३२ साउन, काठमाडौं । सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ । शुक्रबार [Read More…]
लक्ष्मी सनराइज क्यापिटलका योजनाको प्रतिफलका लागि बुक क्लोजको मिति तय
३२ साउन, काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाको प्रस्तावित प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय भएको छ । सनराइज फोकस्ड इक्विटी [Read More…]
समाज डेन्टल हस्पीटल प्रा.लि र प्रभु बैंक लि.बीच सम्झौता
३२ साउन, काठमाडौं । बानेश्वर स्थित समाज डेन्टल हस्पीटल प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पीटल प्रा.लि. को सेवा [Read More…]
२२ करोड पुँजी लगानीमा पाल्पामा थपिए ९७ उद्योग
३२ साउन, काठमाडाैं । पाल्पामा आर्थिक वर्ष २०८०\८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन् । जसमा उत्पादनमूलक आठ, कृषि तथा पशुपालन ४४, पर्यटन ३०, [Read More…]
अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना
३२ साउन, काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ। कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव [Read More…]
शुक्रबार ९०० रुपैयाँले घट्यो सुनको भाउ
३२ साउन, काठमाडाैं । शुक्रबार सुनको भाउ प्रतितोला ९०० रुपैयाँले घटेको छ । बिहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार ९०० रुपैयाँले घटेको हो । नेपाल [Read More…]
पेट्रोल/डिजेलको मूल्य ह्वात्तै घट्यो, यस्तो छ नयाँ मूल्य
३२ साउन, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आजबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो [Read More…]
विश्व बैंकले नेपाललाई दिने बजेटरी सहायता वृद्धि गर्ने
३१ साउन, काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका [Read More…]
बजेटको सफल कार्यान्वयनका लागि छलफलमा जुट्यो सरकार
३१ साउन, काठमाडाैं । गत आर्थिक वर्षको बजेटको प्रगति समीक्षा, चालु आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य [Read More…]
गरे के हुन्न ? ठेक्का रकमभन्दा ५ प्रतिशत कममै सकियो भवन निर्माण
३१ साउन, काठमाडाैं । अधिकांश भौतिक पूर्वाधार निर्माणमा देखिने समस्या हो– विभिन्न बहानामा समयमा काम नसक्ने अनि त्यसकै बहानामा लागत रकम बढाउने । अनेक बहानाबाजी [Read More…]
आधा घण्टामै ५ अर्बमाथिको कारोबार, नेप्सेले नाघ्यो ३०००
३१ साउन, काठमाडौं । बिहीबार कारोबारका क्रममा साढे ११ बजे सेयर बजारले ३ हजार अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा यो समयसम्म नेप्से ५२ [Read More…]
बिहीबार सुन-चाँदीको भाउ कति ?
३१ साउन, काठमाडाैं । बिहीबार छापावाला सुनको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार [Read More…]
कालिञ्चोक दर्शनको नाफा ७.७ प्रतिशत बढ्यो
३१ साउन, काठमाडौं । कालिञ्चोक दर्शनको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ७.७ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष [Read More…]

