त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान

०५ पौष, काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान भएको छ । शुक्रबार शहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण [Read More…]

विदेशी कम्पनीको सर्‍यो उडान तालिका

०५ पौष, काठमाडौँ । यात्रु अभाव र मौसमका कारण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएका विदेशी हवाई कम्पनीले उडान तालिका सारेका छन् । विभिन्न गन्तव्यबाट [Read More…]

साताको अन्तिम दिन उच्च अंकले घट्यो सेयर बजार

०४ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक नेप्सेमा पुनः उच्च अंकको गिरावट आएको छ । अघिल्लो बिहीबारदेखि निरन्तर घटिरहेको सेयर बजार [Read More…]

कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्दै राष्ट्र बैंक

०४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । राष्ट्र [Read More…]

बोटलर्स नेपाल तराईले कित्ताको ५० रुपैयाँ नगद लाभांश दिने

०४ पुस, काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको ५ मंसिरमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का [Read More…]

नेसनल लाइफ इन्स्योरेन्सका ४९१ अभिकर्तालाई चेयरपर्सन क्लब सदस्यता

०४ पुस, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताका लागि तीन दिने चेयरपर्सन कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा सञ्चालित [Read More…]

नेपाल र कोरियाबीच टिआइपीएफ सम्झौता

०४ पुस, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर [Read More…]

कृषि विकास बैंकले घोषणा गर्यो लाभांश

०४ पुष, काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८०/८१ का [Read More…]

भारतीय लगानीकर्ताको चासोपछि विराटनगर जुट मिलको लेखा परीक्षण

०४ पौष, विराटनगर । भारतीय लगानीकर्ताले चासो बढाएपछि विराटनगर जुट मिलको छ वर्षदेखिको लेखा परीक्षण सुरु गरिएको छ । नेपालको पहिलो उद्योग जुट मिल २०७८ [Read More…]

ओमोडा इफाइभलाई युरो एनक्याप र एनक्यापमा डबल फाइभ-स्टार सेफ्टी रेटिङ

०३ पुस, काठमाडौं। ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्री इभी ओमोडा फाइभले विश्वव्यापी सुरक्षा मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गर्दै युरो एनक्याप र एनक्याप दुवैबाट प्रतिष्ठित फाइभ-स्टार सेफ्टी [Read More…]

जापानको होन्डा र निसानबीच एकीकरणका लागि प्रारम्भिक वार्ता

०३ पुस, टोकियो । जापानको अटो कम्पनी होन्डा र निसानबीच एकीकरण (मर्जर) का लागि प्रारम्भिक छलफल शुरू भएको छ । यो सम्झौताले टेस्ला र अन्य [Read More…]

एनएमबि बैंक र यूएसएडद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

०३ पुस, काठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएड) सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा [Read More…]

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

०३ पुस, काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि [Read More…]

सुनको भाउमा गिरावट

०३ पुस, काठमाडाैं । बुधबार सुनको भाउमा गिरावट आएको छ । मंगलबार २ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः ७०० रुपैयाँले घटेको हो । [Read More…]

राष्ट्र बैंकको सहुलियतको अवधि सकियो, १८७ अर्ब ऋणको भविष्य अब के हुन्छ ?

०३ पौष, काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले दिएको मुख्य दुई वटा सहुलियतको समय सकिएको छ । उक्त नीतिमार्फत राष्ट्र [Read More…]

३ महिनामा सुदूरपश्चिमको बजेट खर्च १० प्रतिशत

०२ पुस, धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा १० प्रतिशत बजेट खर्च गरेको पाइएको छ । ३१ भदौमा मात्र [Read More…]

दुई दिनको उच्च गिरावटपछि सेयर बजार तीन अंकले बढ्यो

०२ पुस, काठमाडौं । गत बिहीबार र सोमबार उच्च दरले घटेको नेप्से मंगलबार करिब तीन अंक (०.११ प्रतिशत) ले बढेर २६३३.८७ पुगेको छ । गत [Read More…]

श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको साधारण सभा सम्पन्न, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

०२ पुस, काठमाडाैं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको दोस्रो बार्षिक साधारण सभा २०८१ मंसिर ३० गते बुटवल उपमहानगरपालिका, रुपन्देहिमा सम्पन्न भएको छ। सुद्दोदन-४,रुपन्देही स्थित कम्पनीको [Read More…]

इसेवा महाउत्सव उपहार योजना : रवि बम्जनले जिते नामी कार

०२ पुस, काठमाडौं । इसेवाले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको इसेवा महाउत्सव बम्पर उपहार योजनाको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत मकवानपुरका रवि [Read More…]

डिजिटल आर्थिक कारोबारका नयाँ मोडालिटीलाई पनि करको दायरामा ल्याइने

०२ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् [Read More…]