धान उत्पादन घट्यो

१३ कार्तिक, काठमाडाैँ । दाना लाग्ने समयमा धानको बालामा मरुवा रोगले आक्रमण गर्दा उत्पादन खस्कने भएको छ । पानी र मौसम अनुकूल भएका कारण प्रतिहेक्टर [Read More…]

आजदेखि लागू हुनेगरी अण्डाको मूल्य वृद्धि

१२ कात्तिक, काठमाडाैँ । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन्। किसानले लागत मूल्य नजिक [Read More…]

ढकमक्क मखमली फुलेका, गुन्डुका किसानलाई मखमली फूल टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

११ कार्तिक, भक्तपुर । हिन्दुहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ  । बिहान [Read More…]

अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी

१० कार्तिक, इलाम । जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ। भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी [Read More…]

अलैँचीको उत्पादन कम हुँदा आधाले घट्यो निर्यात

१० कात्तिक, काठमाडौँ । देशबाट समग्र वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा समेत कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन [Read More…]

धान खेत मास्दै सुपारी खेती लगाउदै किसान

हरिप्रसाद कोइराला १० कात्तिक, उर्लाबारी । मोरङका किसान धान खेत मास्दै सुपारी खेती लगाउन थालेका छन् । सुपारी खेतीमा बहुबाली लगाउन सकिने र सुपारीका दानासँगै पात [Read More…]

स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा

०८ कार्तिक, काठमाडाैं । उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका [Read More…]

मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात

०८ कार्तिक, म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले [Read More…]

मौरी चरनका लागि सहजीकरण गरिदिन अनुरोध

०६ कार्तिक, काठमाडौं। मौरीपालन विकास केन्द्र भण्डार चितवनले मौरी चरनका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायसँग अनुरोध गरेको छ । हाल मौरीको चरन समय भएको [Read More…]

बागलुङमा ५६ हजार २४० ‘मेट्रिकटन’ आलु उत्पादन

०६ कात्तिक, ढोरपाटन। बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको [Read More…]

बागलुङको छुर्पी अमेरिका निर्यात

०५ कार्तिक, बागलुङ । पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित [Read More…]

लोप हुँदै मखानखेती

०३ कार्तिक, महोत्तरी । मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ । कुनै बेला मिथिला क्षेत्रकै आम्दानीको स्रोत मानिएको मखानखेती लोप [Read More…]

नेपालमा लगानी गर्न कृषिमन्त्रीको आग्रह

०३ कात्तिक, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ । इटालीको राजधानी रोममा आयोजना भएको [Read More…]

अवस्था सामान्य बने पनि घटेन तरकारीको भाउ, ठगी बढेको उपभोक्ताको गुनासो

०१ कार्तिक, काठमाडौँ । भक्तपुर सल्लाघारीकी अञ्जु सुवेदी गाउँमा दसैँ मानेर मंगलबार राति घर फर्किइन् । घर आएलगत्तै काठमाडौँमा भएका पाहुनालाई बोलाएकी उनी तरकारी किन्न [Read More…]

बाढीपहिरोले कृषिमा त्रिचालिस करोडको क्षति

२२ असोज, बनेपा । गत साताको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा करिब ४३ करोड रुपियाँ बराबरको खाद्यान्न तथा तरकारी बालीमा क्षति पुगेको छ । कृषि विकास कार्यालय [Read More…]

म्याग्दी अकबरे खुर्सानीको व्यावसायिक खेती

२१ असोज, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलो पटक अकबरे (डल्ले) जातको खुर्सानीको व्यावसायिकखेती थालेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख [Read More…]

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

दसैँका लागि पोखरालगायत विभिन्न बजारमा बिक्री गर्न मुस्ताङबाट हिडाएर मङ्गलबार म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइपु¥याइएका च्याङ्ग्रा । आजसम्म मुस्ताङबाट ६ हजार च्याङग्रा बाहि

२१ असोज, बागलुङ । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले [Read More…]

दसैंका बेला उखुकाे अनुदान रकम पाएपछि महोत्तरीका किसान मक्ख

२० असाेज, महोत्तरी । चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान खुशी भएका छन् । राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा [Read More…]

मेवाको पातको जुसले डेङ्गुका बिरामीलाई साँच्चै फाइदा गर्छ ?

१८ असोज, एजेन्सी । देशभर लामखुट्टेबाट सर्ने रोगका घटना बढ्दै गएका छन् । डेङ्गुका बिरामीहरू बढिरहेका छन् । लामखुट्टेको टोकाइबाट लाग्ने यी रोगहरू कतिपय अवस्थामा [Read More…]

कृषिमा छ अर्बको क्षति

१६ असोज, कठमाडौँ । असोज १० र ११ गते परेको अविरल वर्षाका कारण कृषि क्षेत्रमा पाँच अर्ब ८३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । [Read More…]