अमेरिका-बेलायत व्यापार सम्झौता अनिश्चित

०४ असाेज, काठमाडाैं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले अमेरिकासँग आफ्नो देशले निकट भविष्यमा व्यापार सम्झौता गर्ने अपेक्षा आफूले नगरेको बताएका छन । बेलायत को प्रधानमन्त्रीमा नियुक्त…

आर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्त, कम्तीमा १०० सैनिकको मृत्यु

२९ भदाै, एजेन्सी/अर्मेनिया । आर्मेनिया र अजरबैजानबीच भएको भिडन्तमा दुबैतर्फ गरी झण्डै १०० सैनिकको मृत्यु भएको भएको छ । आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रातभर भएको झडपमा आफ्ना ४९…

बङ्गलादेशमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि, विरोधमा नागरिक आन्दोलित

३० साउन, न्युज एजेन्सी । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन् । बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उसले तेलको…

विकिपेडियासँग किन असन्तुष्ट छन् एलन मस्क ?

१६ साउन, एजेन्सी । अनलाइन इनसाइक्लोपेडिया प्लाटफर्म विकिपेडियाले आर्थिक मन्दी (resession) सम्बन्धी पेजलाई सम्पादन गर्न नसकिने बनाएपछि विश्वका नम्बर एक धनाढ्य एलन मस्कले त्यसको आलोचना गरेका…

द्रौपदी मुर्मु बनिन् भारतकी राष्ट्रपति, प्रधानन्यायाधिशले दिलाए शपथ

०९ साउन, काठमाडाैँ । द्रौपदी मुर्मुले भारतको १५ औँ राष्ट्रपतिको रुपमा सोमबार शपथ ग्रहण गरेकी छिन् । द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ दिलाएका छन् । द्रौपदी मुर्मु…

फेसबुकमा नयाँ फिचर, एउटा अकाउन्टबाट ५ प्रोफाइल बनाउन सकिने

०४ साउन, एजेन्सी । फेसबुक प्रयोगकर्ताका लागि मेटा कम्पनीले एउटा ठूलो उपहार दिएको छ । अब तपाईं एउटै फेसबुक अकाउन्टबाट अधिकतम पाँचवटा प्रोफाइल बनाउन सक्नुहुनेछ । उक्त फिचरको उद्देश्य फेसबुक…

पञ्जाब उपनिर्वाचनमा २० मध्ये १५ सिट जितेपछि इमरान खान उठाए ‘अर्ली इलेक्सन’ को माग

०३ साउन, एजेन्सी। पाकिस्तानको सबैभन्दा ठूलो राज्य पञ्जाबमा २० सिटका लागि भएको उप–चुनावमा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तेहरिक–ए–इन्साफ(पीटीआई)’ले १५ सिट जितेको छ ।…

शिकागोमा गोली चलाएर ६ जनाको हत्या गर्ने २२ वर्षीय संदिग्ध पक्राउ

२१ असार, अमेरिका । अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको परेडमा ६ जनाको हत्यामा संलग्न एक संदिग्धलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई…

बिटक्वाइनको मूल्यमा कीर्तिमानी गिरावट

३१ जेठ, काठमाडौं । डिजिटल मुद्राको रुपमा रहेको क्रिप्टोकरेन्सीको बजारमा एकपटक पुनः भुइँचालो आएको छ । सोमबार बिटक्वाइनको मूल्यमा गिरावट आएर २५ हजार ६ सय डलरमा झरेको छ । यो पछिल्लो १८ महिनाकै…

आइफोन, आइप्याड प्रयोगकर्ताको १५ अर्ब डलर जोगाइदियो एप्पलले

२२ जेठ, काठमाडाैँ । एप्पलका डिभाइसहरु केवल प्रिमियम गुणस्तर तथा मूल्यका कारण मात्र लोकप्रिय छैनन् एप्पलले आफ्ना डिभाइसहरुलाई प्रयोगकर्ताको सुरक्षाको दृष्टिकोणले पनि अब्बल बनाउने गरेको छ । …

क्रुजले चालक नभएका रोबोट्याक्सी सवारीको लागि अमेरिकामा शुल्क लिनसक्ने

२२ जेठ, एजेन्सी । जनरल मोटर्सको अटोनोमस भेहिकल यूनिट क्रुजले अमेरिकाको सान फ्रान्सिस्कोमा चालकविहीन रोबोट्याक्सी सेवाको लागि भाडा लिन सक्नेगरी अनुमति पाएको छ। क्यालिफोर्निया सार्वजनिक…

चुप बसे वा विरोध नगरे पनि मानिनेछ बलात्कार, स्पेनमा सेक्स अघि महिलाले ‘हुन्छ’ भन्नु जरुरी

'ओन्ली यस मिन्स यस' विधेयकमा के छ? २० जेठ, एजेन्सी । ७ जुलाई २०१६ । स्पेनको पाम्प्लोना सहर जहाँ हरेक वर्ष साँढे दौड हुने गर्छ । त्यहाँ १८ वर्षीया युवतीलाई ५ जनाले सामूहिक बलात्कार…

युक्रेन युद्ध: ‘रुसद्वारा युक्रेनको २० प्रतिशत भूभागमा नियन्त्रण’

२० जेठ, बीबीसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भूभाग रुसी फौजहरूको नियन्त्रणमा पुगेको बताएका छन्। जेलेन्स्कीका अनुसार त्यो बेल्जियम, लक्जम्बर्ग र द…

दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमि

२८ फागुन, एजेन्सी । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या गत शुक्रबार सबैभन्दा धेरै देखिएको छ ।सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन…

रुस र युक्रेनबीच अर्काे शान्तिवार्ता भोलि हुँदै

२२ फाल्गुन, एजेन्सी । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा…

रुसमा हलिउडका फिल्म नचल्ने

१७ फागुन, एजेन्सी । रुसमा हलिउड फिल्महरु प्रदर्शन नहुने भएको छ। युक्रेनमाथि गरिएको अतिक्रमणलाई लिएर हलिउड स्टुडिओजले रुसमा आफ्ना चलचित्रहरू प्रदर्शन नगर्ने बताएका छन्। द वार्नर ब्रोज…

२ युक्रेनी क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता

१० फागुन, काठमाडौं । विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्सकलाई रुसले ‘स्वतन्त्र राज्य’को मान्यता दिने निर्णय गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर…

अस्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

०९ फागुन, एजेन्सी । अस्ट्रेलियाले दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोनाभाइरस विरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश…

बन्दुकधारीद्वारा लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण

२८ माघ, एजेन्सी । अज्ञात बन्दुकधारीहरूले बिहीबार राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमा आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका…

क्यानडाको राजधानीमा संकटकाल घोषणा

२५ माघ, एजेन्सी । क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ। ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो। कोरोना…