Author: डिजिटल खबर
आजदेखि सुरु भयो साताव्यापी सार्वजनिक बिदा
२८ फागुन, काठमाडौँ । आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ । फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ । त्यसपछि फागुन [Read More…]
होलीको दिन कस्तो रहनेछ मौसम
१८ फागुन, काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी [Read More…]
आज फागुपूर्णिमा होली
१८ फागुन, काठमाडौँ। अबिरया होली तँ चाया ला ल्यासेअबिरं छंगु ख्वाः हिसि दयका बिईन्हापालिपा मछासां थौंला प्याखं हुला क्यों… (अबिरको होली रिसाएको हो कि, अबिरले [Read More…]
आज – १८ फाल्गुण २०८२ सोमवार को राशिफल
२०८२ फागुन १८ गते (२ मार्च २०२६) साेमवार, फाल्गुण शुक्लपक्ष चतुर्दशी तिथि, १७ः४६ बजेपछि पूर्णिमा। अश्लेषा नक्षत्र, ७ः५५ बजेपछि मघा। चन्द्रराशि कर्कट, ७ः५५ बजेपछि सिंह। [Read More…]
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
समाचार संकलनमा खटिएका पत्रकारलाई कुनै पनि किसिमका अवरोध नगर्न सबै सरोकार भएकाहरूलाई पत्रकार महासंघले आग्रह गरेको छ । १७ फागुन, काठमाडौँ । नेपाल पत्रकार महासंघले निर्वाचनको [Read More…]
सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा सार्वजनिक: ६.९ इन्चको एमोलेड प्राइभेसी डिस्प्ले लगायतका फिचर समावेश
१७ फागुन, काठमाडौँ । सामसङले आफ्नो ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा आधिकारिक रूपमा ग्यालेक्सी एस२६ अल्ट्राको घोषणा गरेको छ। अत्यधिक प्रतीक्षित ग्यालेक्सी एस२६ अल्ट्राले स्मार्टफोन नवप्रवर्तनको लागि [Read More…]
टेलिकमको ‘ग्रुप एसएमएस’ एकैपटक १० हजारसम्मलाई पठाउन सकिने
१७ फागुन, काठमाडौँ । नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि एकै पटक धेरै व्यक्तिलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने विशेष सुविधा सञ्चालनमा रहेको जनाएको [Read More…]
नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध
१७ फागुन, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । दूतावासले शनिबार [Read More…]
युद्धमा होमियो मध्यपूर्व
१७ फागुन, काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेका छन् । अमेरिका–इरानबीचको जेनेभा वार्ता असफल भएपछि शनिबार बिहानदेखि इरानको राजधानी तेहरानलगायत [Read More…]
नयाँ लीकमा आईफोन फोल्डको क्रिज साइजको विस्तृत विवरण
१७ फागुन, काठमाडौँ । एप्पलले यो वर्ष अन्ततः आईफोन फोल्ड रिलिज गर्ने अपेक्षा गरिएको छ। फोल्डेबल स्मार्टफोनको क्षेत्रमा कम्पनीको यो पहिलो डिभाइस हुनेछ। साथै सामसङले [Read More…]
आजको मौसमः हिमाली भूभागका एक-दुई स्थानमा हिमपातको पूर्वानुमान
१७ फागुन, काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार [Read More…]
सकियो हिउँद, सुरु भयो ‘प्रि-मनसुन’
१७ फागुन, काठमाडौँ । आजदेखि हिउँदयाम अर्थात् विन्टर सिजन सकिएर प्रिमनसुन सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार अनुसार फेब्रुअरी महिना सकिएर मार्च [Read More…]
आज – १७ फाल्गुण २०८२ आइतवार को राशिफल
२०८२ फागुन १७ गते (१ मार्च २०२६) आइतवार, फाल्गुण शुक्लपक्ष त्रयाेदशी तिथि। तिष्य नक्षत्र, ८ः३६ बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
१६ फागुन, काठमाडौँ । जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरधाममा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता पक्राउ परेका छन्। शनिबार साँझ प्रहरीले एलईडी सेटसहित [Read More…]
इजरायली आक्रमणमा इरानी रक्षा मन्त्री र रिभोलुसनरीका कमान्डर मारिएको दाबी
१६ फागुन, काठमाडौँ । इजरायलद्वारा गरिएको आक्रमणमा इरानका रक्षा मन्त्री अमिर नासिरजादेह र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डर मोहम्मद पकपुर मारिएको दाबी गरिएको [Read More…]
इजरायल–इरान द्वन्द्व : त्रिभुवन विमानस्थलबाट १८ अन्तर्राष्ट्रिय उडानहरू स्थगित
प्रभावित एयरलाइन्समध्ये, नेपाल एयरलाइन्सले तीन उडानहरू— काठमाडौं–दमाम, काठमाडौं–दोहा र काठमाडौं–दुबई — स्थगित गरेको छ । जसबाट करिब ५०० यात्रु प्रभावित भएका छन् । १६ फागुन, काठमाडौँ । [Read More…]
कानुन सुधारबिना सडक समस्या समाधान हुँदैन : सभापति थापा
१६ फागुन, काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक निर्माणमा हुने ढिलासुस्ती समाधानका लागि ठेकेदारलाई झुण्ड्याउनेजस्ता उग्र अभिव्यक्तिभन्दा कानुनी र नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको [Read More…]
आजको मौसम जानकारी यी प्रदेशहरूमा केही हल्का वर्षाको सम्भावना
१६ फागुन, काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया [Read More…]
आज – १६ फाल्गुण २०८२ शनिवार को राशिफल
२०८२ फागुन १६ गते (२८ फेब्रुअरी २०२६) शनिवार, फाल्गुण शुक्लपक्ष द्वादशी तिथि। पुनर्वशु नक्षत्र, ९ः३९ बजेपछि तिष्य। चन्द्रराशि कर्कट। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
आर्टेमिस २ मर्मतका लागि ह्याङ्गरमा फिर्ता, अब कहिले होला उडान?
१५ फागुन, काठमाडौँ । चार अन्तरिक्ष यात्रीहरूले चन्द्रमातर्फको ऐतिहासिक यात्राका लागि अझ केही समय कुर्नुपर्ने भएको छ। उनीहरूलाई लैजाने रकेट स्पेस लञ्च सिस्टम (एसएलएस) लाई [Read More…]

