Author: डिजिटल खबर
नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी
०१ कार्तिक, काठमाडौँ । नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ। [Read More…]
बढ्दो तरलता सँगै घट्दो व्याजदरले लगानीकर्तालाई हौस्यायो, सूचक सँगै कारोबार रकम बढ्यो
०१ कार्तिक, काठमाडौँ । बैंकिङ प्रणालीमा बढ्दो तरलता सँगै घट्दो व्याजदरले शेयर बजारका लगानीकर्तालाई हौस्याइरहेको छ । दशै अगाडीदेखि बढ्न सुरु गरेको शेयर बजारले दशै [Read More…]
गौशाला धर्मशाला खाली नगर्न पर्यटनमन्त्री पाण्डेको निर्देशन
०१ कार्तिक, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास [Read More…]
“नेताहरूको भ्रस्टाचार र जनताको दुरुपयोग: पचरौता नगरपालिकामा राजनीतिक असमानता”
०१ कार्तिक, काठमाडौँ । समस्या यहाँनेर छ कि नेताहरू आफैँ बिग्रिएका छैन्, जनताहरुले बिगारेको हो ।नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थको लागि जनतालाई दुरुपयोग गरिरहेका छन्, जनतालाई [Read More…]
एकैदिन ६९० पर्यटक लुक्ला पुगे
०१ कार्तिक, सोलुखुम्बु । मौसम अनुकूल भएसँगै काठमाडौँ र रामेछापको मन्थली विमानस्थलमा रोकिएका छ सय ९० पर्यटक लुक्ला पुगेका छन्। मौसम प्रतिकूलताका कारण दुई दिनदेखि [Read More…]
साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै
०१ कार्तिक, काठमाडौँ । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुने [Read More…]
माैसम अपडेट : यी क्षेत्रमा वर्षाको सम्भावना
०१ कार्तिक, काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको [Read More…]
पोखराले भित्रायो आन्द्रेस गौसलाई
०१ कार्तिक, काठमाडौँ । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौस Andries Gous लाई अनुबन्ध गरेको छ । [Read More…]
आज – ०१ कार्तिक २०८१ बिहिवार को राशिफल
१-कार्तिक २०८१ | बिहीवार १७-अक्टोबर २०२४। आश्विन शुक्लपक्ष पूर्णिमा तिथि, १७ः२३ बजेपछि प्रतिपदा। रेवती नक्षत्र, १७ः४३ बजेपछि अश्विनी। चन्द्रराशि मीन, १७ः४३ बजेपछि मेष। मेष – [Read More…]
देशभर डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार नाघ्यो, सबैभन्दा धेरै काठमाडौँमा
३० असोज, काठमाडौँ । देशभर डेङ्गीका कारण सङ्क्रमित हुनेको सङ्ख्या १९ हजार नाघेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी [Read More…]
साइबर अपराध छापामा श्रीलङ्कामा २३० चिनियाँ पक्राउ
३० असोज, कोलम्बो । श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको छ । यस कार्यमा बेइजिङबाट [Read More…]
पशुपति क्षेत्र विकास कोषको निष्कर्ष : धर्मशालामा मोही हक लाग्दैन
३० असोज, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशाला राज्यको सम्पत्ति भएकाले कानुन अनुरूप फिर्ता ल्याउने प्रस्ट पारेको छ । कोषले आफ्नो पूर्ण [Read More…]
दशैँमा ‘पिङ’ खेल्नैपर्छ ! इतिहासमा के छ ?
३० असाेज, काठमाडौं । दशैंमा एकपटक भए पनि जमिन छाड्नुपर्छ; भन्ने मान्यता छ । यसो गर्नाले मृत्यु पश्चात स्वर्गमा वास पाइने मिथक प्रचलित छ । [Read More…]
आज देशभरको मौसम अनुकूल रहने
३० असोज, काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । [Read More…]
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा प्रतिलिटर एक, डिजेल र मट्टितेलमा चारले वृद्धि
३० असोज, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर [Read More…]
आज – ३० आश्विन २०८१ बुधवार को राशिफल
३०-असोज २०८१ | बुधवार १६-अक्टोबर २०२४। आश्विन शुक्लपक्ष चतुर्दशी तिथि। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, [Read More…]
रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन
२९ असोज, काठमाडाैँ । असोज २९ गते, मंगलबार, रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश [Read More…]
७० करोडको जग्गा एमालेलाई दान दिने मीनबहादुर, जसले चार दशकअघि ३५ हजारमा सुरु गरेका थिए व्यवसाय
२९ असोज, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट असोज २३ गते साँझतिर केन्द्रीय सचिवालय सदस्यहरूलाई सन्देश पठाइयो, ‘भोलि पौने १२ [Read More…]
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
२९ असोज, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर [Read More…]
काठमाडौँमा चिसो बढ्दै, २ सातामै घट्यो ५ डिग्री तापक्रम
२९ असोज, काठमाडाैँ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ। केही दिनयता पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र [Read More…]

