Author: डिजिटल खबर
मिलन चाम्सको ‘सुम्निमा’मा उपासना
२५ बैशाख, काठमाडाैँ । मिलन चाम्सको निर्देशनमा निर्माण हुनलागेको चलचित्र ‘सुम्निमा’मा मुख्य अभिनेत्रीका रूपमा उपासना सिंह ठकुरी अनुबन्धित हुनुभएको छ । प्रेमकथामा आधारित हुने यो [Read More…]
गुगल प्रविधिमैत्री उत्पादन पहलको साथ चलचित्र र टिभी कार्यक्रमहरूको निर्माणमा फर्कने
२५ बैशाख, काठमाडाैँ । गुगलले १०० जेरोज नामक “उत्पादन पहल” मार्फत आफ्नै चलचित्र र टेलिभिजन कार्यक्रमहरू उत्पादन सुरु गर्ने योजना बनाएको बिजनेस इनसाइडरले रिपोर्ट गरेको [Read More…]
भारत-पाकिस्तान आक्रमण युक्रेनको ‘निगरानीमा’
२५ बैशाख, काठमाडाैँ । युक्रेनले भारत र पाकिस्तानलाई संयम अपनाउन र कूटनीतिक वार्तालाई प्राथमिकता दिन अपिल गरेको छ। युक्रेनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी दक्षिण एसियाको [Read More…]
बाल मन्दिर जग्गा प्रकरण : रिता सिंह र योगेन्द्र शाहीसँग बयान लिइएन
२५ बैशाख, काठमाडाैँ । बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा घोटाला गरेको प्रकरणमा सरकारले १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । जिल्ला अदालतमा दायर [Read More…]
आज – २५ बैशाख २०८२ बिहिवार को राशिफल
२०८२ वैशाख २५ गते, बिहीवार, ८ मे २०२५। वैशाख शुक्लपक्ष एकादशी तिथि, १४ः११ बजेपछि द्वादशी। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि कन्या। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ का लागि स्टल बुकिङ खुल्ला
२४ बैशाख, काठमाडाैँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म आयोजना गर्ने नेपाल मोबिलिटी एक्सपो २०२५ को [Read More…]
गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने
२४ बैशाख, काठमाडौँ । शनिबार, इम्बार्क कलेज पुल्चोक ललितपुरमा ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने भएको छ । मेन्टरल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिले नेपालमा म्याथ [Read More…]
भेटिएन जमिनमुनि भाँसिएको गाडी : फर्कियो भूगर्भविद्को टोली
स्मिता अर्जेल २४ बैशाख, मकवानपुरगढी । गाडी भासिएको घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विदको टोलिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधबार काठमाडौा फर्किएको छ [Read More…]
राष्ट्र बैंकको पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाइयो
२४ बैशाख, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ। बुधबार राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. [Read More…]
नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
२४ बैशाख, काठमाडाैँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ६२ दशमलव २५ अंकले बढेर दुई हजार [Read More…]
नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता
२४ बैशाख, काठमाडाैँ । नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। भारत-पाकिस्तानबीच तनाव बढेपछि नेपालले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको हो। सिंहदवारमा बुधबार [Read More…]
अरुण भ्याली हाइड्रोपावरको नाफा र आम्दानीमा उल्लेख्य वृद्धि
२४ बैशाख, काठमाडाैँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अरुण भ्याली हाइड्रोपावरले विद्युत बिक्री र नाफामा उल्लेखनीय वृद्धि गर्दै लगानीकर्ताको ध्यान आकर्षित गरेको छ। कम्पनीले [Read More…]
चिकित्सकहरू ३५ दिनदेखि निरन्तर आन्दोलनमा
२४ बैशाख, काठमाडौँ । चिकित्सकहरूले विगत ३५ दिनदेखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय तथा [Read More…]
भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह
२४ बैशाख, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गरेका छन् । राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले आफ्ना प्रवक्ताले जारी [Read More…]
भारतद्वारा पाकिस्तानी भूमिमा भएको आक्रमणलाई कुन देशले के भने ? सार्क अध्यक्ष राष्ट्र नेपाल मौन
२४ बैशाख, काठमाडाैँ । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् । भारतले गए राति [Read More…]
केई नेपालको एक्सेन्ज कार्निभल २०८२, नगद छुटदेखि विभिन्न उपहारसम्म
२४ बैशाख, काठमाडौँ । केई नेपालले वैशाख २६ देखि २८ गतेसम्म काठमाडौँको थापाथालीमा ‘केई एक्सेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएको छ । कम्पनीले प्रेस विज्ञप्ति [Read More…]
बुटवल पावरले न्यादी हाइड्रोपावरमा रहेको ३१ लाख कित्ता सेयर बिक्री गर्ने
२४ बैशाख, काठमाडौँ । बुटवल पावर कम्पनीले आफ्नो स्वामित्वमा रहेको न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ। बुटवल पावरले सूचना जारी गर्दै [Read More…]
भारतद्वारा मध्यरातमा पाकिस्तानको ९ स्थान लक्षित हमला, पाकिस्तानले भन्यो – ‘कायरतापूर्ण आक्रमण’
२४ बैशाख, काठमाडौँ । पहलगाम हमलाको १५ दिनपछि भारतीय सेनाले बुधबार राति पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका ‘आतंकवादी’ शिविरहरूमा एयर स्ट्राइक गरेको छ। [Read More…]
जसले ‘इच्छापत्र’मा लेखेका थिए– ‘मलाई झन्डा ओढाउने वा मृत्युपछिको तामझामबाट टाढै राख्नु’
२४ बैशाख, काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित नेपाललाई सोमबार आईसीयूमा राखिएको [Read More…]
आज – २४ बैशाख २०८२ बुधवार को राशिफल
२०८२ वैशाख २४ गते, बुधवार, ७ मे २०२५। वैशाख शुक्लपक्ष दशमी तिथि, १३ः०५ बजेपछि एकादशी। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह। मेष – Ariesचु, चे, चो, ला, [Read More…]

