परराष्ट्रमन्त्री डा.राणा हङकङबाट स्वदेश फिर्ता

१८ जेठ, काठमाडाैँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तरराष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना [Read More…]

भएन जग्गाको वर्गीकरण कित्ताकाट रोकिन सक्ने

१८ जेठ, काठमाडाैँ । भूउपयोगको क्षेत्र परिवर्तन गर्न झन्झटिलो हुने भएपछि अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण गरेका छैनन् । सरकारले स्थानीय तहलाई दुई वर्षअगाडि नै [Read More…]

नेपाली रेल सेवा दुई महिना बन्द

१८ जेठ, काठमाडाैँ । जनकपुर–जयनगर रेलमार्गमा साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्डाअङ्कित दुई वटा रेलमा यात्रुले आइतबारदेखि करिब दुई महिनासम्म यात्रा गर्न [Read More…]

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै

१८ जेठ, काठमाडाैँ । सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला [Read More…]

आज – १८ जेठ २०८२ आइतवार को राशिफल

२०८२ जेठ १८ गते, आइतवार, १ जुन २०२५। ज्येष्ठ शुक्लपक्ष षष्ठी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]

अण्डाको मूल्य बढेपछि किसानलाई राहत

१७ जेठ, चितवन । लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन्। उच्च गर्मीका कारण उत्पादन घट्दा [Read More…]

उत्तराखण्ड: अंकिता भण्डारी हत्यामा रिसोर्ट मालिकसहित ३ जनालाई आजीवन कारावास

१७ जेठ, काठमाडाैँ । उत्तराखण्डको अंकिता भण्डारी हत्या प्रकरणमा पौडी गढवाल जिल्ला अदालतले शुक्रबार प्रमुख प्रतिवादी पुलकित आर्यसँगै सौरभ भास्कर र अंकित गुप्तालाई दोषी ठहर [Read More…]

ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सर्वोच्च अदालतको अनुमति

१७ जेठ, काठमाडाैँ । अमेरिकी सर्वोच्च अदालतले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाबाट आएका करिब पाँच लाख ३२ हजार आप्रवासीको कानुनी हैसियत तत्काल खारेज गर्न ट्रम्प [Read More…]

२८ जना एसएसपीको सरुवा, को कहाँ ?

१७ जेठ, काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका जनपद समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानव [Read More…]

आफ्ताव आलमलाई के भएको हो? यस्तो भन्छ अस्पताल प्रशासन

१७ जेठ, काठमाडाैँ । गत बुधबार मात्रै जेलमुक्त भएका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ। आलमलाई मस्तिष्कघात भएपछि उपचारका लागि अन्नपूर्ण न्युरो [Read More…]

विश्व धूम्र्रपानरहित दिवस : धूम्र्रपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

१७ जेठ, काठमाडाैँ । विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्र्रपान गर्ने गरेको पाइएको छ । यसमा [Read More…]

दरबारमार्ग क्षेत्रमा आजदेखि निषेधाज्ञा, फेरियो राजावादीको प्रदर्शनस्थल

१७ जेठ, काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् । राजावादी समर्थकहरूले शनिबार दरबारमार्ग क्षेत्रमा प्रदर्शन [Read More…]

‘कोसी प्रदेशमा अति भारी वर्षा, सतर्कता अपनाउनुहोला’

१७ जेठ, काठमाडाैँ । मनसुन प्रवेश गरेपछि कोसी प्रदेशमा भारीदेखि अति भारीसम्म वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोसी प्रदेशमा बिहीबार रातिदेखि मनसुनी [Read More…]

बुलबुले तालमा मोटरबोट सञ्चालन भएपछि…

१७ जेठ, सुर्खेत । ‘सुर्खेत बुलबुले ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर भर्नुभएको रेडियो नेपालमा [Read More…]

आज – १७ जेठ २०८२ शनिवार को राशिफल

२०८२ जेठ १७ गते, शनिवार, ३१ मे २०२५। ज्येष्ठ शुक्लपक्ष पञ्चमी तिथि। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]

लन्डनमा नीति शाह : दर्शकको मायाबाट दङ्ग !

१६ जेठ, लन्डन । अभिनेत्री एवं मिस नेपाल इन्टरनेशनल-२०१७ की विजेता नीति शाह यतिबेला लन्डनमा छिन् । थर्ड आइले आयोजना गरेको तेस्रो नेपाली चलचित्र महोत्सव [Read More…]

हिमालय रोडिज सिजन ७ ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरका रूपमा यामाहा नेपालको निरन्तरता

१६ जेठ, काठमाडाैँ । यामाहा नेपालले नेपालकै चर्चित रियालिटी शो हिमालय रोडिज को सातौं सिजनका लागि पुनः टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ। यसपटकको सिजन [Read More…]

नारायणहिटी दरबार क्षेत्रमा निषेधाज्ञा जारी

१६ जेठ, काठमाडौं । काठमाडौँ प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यही जेठ १७ देखि [Read More…]

क्यूआर कोडबाट भुक्तानी गर्छु भन्दै ठगी गर्ने पक्राउ

१६ जेठ, काठमाडाैँ । क्यूआर कोडमार्फत भुक्तानी गर्छु भन्दै पसलहरूबाट सामान ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सन्धिखर्क बजार आसपासका पसलहरूबाट सामान किनेर क्यूआर [Read More…]

सगरमाथा शिखरबाट सामाजिक सञ्जालमा ‘लाइभ स्ट्रीमिङ’, अनधिकृत इन्टरनेटको नियमनमा चुनौती

पवनराज पौडेल १६ जेठ, काठमाडौं । मे २३ मा १५औँ पटक सगरमाथा आरोहण गरेका अमेरिकी पर्वतारोही ग्यारेट म्याडिसनले चुचुरोबाटै अर्का पर्वतारोही एलन अर्नेटलाई प्रत्यक्ष भिडिओ [Read More…]