पोखरा आउने पर्यटकलाई छुट

२३ असोज, कास्की । होटेल सङ्घ पोखराले पोखरा भ्रमणमा आएका पर्यटकलाई प्रचलित दररेटमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै यस्तो प्रतिकूल [Read More…]

जेनजी शहीद परिवारबाट मन्त्रीका लागि तीनजनाको नाम सिफारिस

२३ असोज, काठमाडौँ । जेनजी शहीद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार काठमाडौंमा जेनजी आन्दोलन शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलन गरी [Read More…]

रेड्मी नोट १४ सिरिजको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

२३ असोज, काठमाडौँ । शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ को अवसरमा आफ्नो लोकप्रिय रेड्मी नोट १४ सिरिजका स्मार्टफोनहरूको मूल्य घटाएको छ। कम्पनीले एक विज्ञप्ति जारी [Read More…]

नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

२३ असोज, काठमाडौँ । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बिमा ‘प्रिमियम’बापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक [Read More…]

शान्ति वार्तामा प्रगति: ट्रम्प मध्यपूर्व भ्रमणको तयारीमा

२३ असोज, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा चलिरहेको शान्ति वार्तामा महत्त्वपूर्ण प्रगति भएको सङ्केत गर्दै आउँदो साताको अन्त्यतिर इजिप्ट जाने सम्भावना रहेको बताएका [Read More…]

जेन-जी आन्दोलनपछि देउवाको पहिलो औपचारिक कार्यक्रम: कांग्रेस पदाधिकारी बैठक आज

२३ असोज, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (बिहीबार) पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। दिउँसो १ बजे कुपण्डोलस्थित हिमालय होटलमा बस्ने यो बैठकसँगै [Read More…]

गहनाको लोभमा १० वर्षे बालिकाको हत्या, समिर पक्राउ

२३ असोज, बर्दिया । बर्दियामा गहनाको लोभमा १० वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गेरुवा गाउँपालिका वडा [Read More…]

बिपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याउने तयारी

२३ असोज, सिन्धुली । यही असोज १७ र १८ गतेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याउने तयारी गरिएको [Read More…]

अस्पतालभित्र औषधि कम्पनीका एमआरलाई निषेध, नियम उल्लंघन गरे कारबाही

२३ असोज, काठमाडौँ । निजामती अस्पतालले औषधि कम्पनीका मेडिकल प्रतिनिधिहरू (एमआर)लाई अस्पतालमा प्रवेश निषेध गरेको छ । अस्पतालमा कार्यरत ड्युटीमा रहेका चिकित्सकहरूसँग भेटघाट गर्दा बिरामीलाई [Read More…]

चरिकोट-खाडिचौर सडकको प्रयोग

२३ असोज, काठमन्थली (रामेछाप) । यही असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या [Read More…]

‘नेपालको सकारात्मक प्रवर्धनमा लाग्नूस्’

प्रधानमन्त्री सुशीला कार्की बुधबार विभिन्न देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखसँग भर्चुअल बैठक गर्नुहुँदै । तस्बिर : सूचना विभाग

२३ असोज, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको सकारात्मक प्रवर्धन गर्न परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नियोग तथा दूतावासलाई निर्देशन दिनुभएको छ । परराष्ट्रमन्त्रीको जिम्मेवारीसमेत [Read More…]

बढ्दै चिसो, काठमाडौँको तापक्रम थप घट्यो

२३ असोज, काठमाडौँ । दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा आज (बिहीबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। मौसम पूर्वानुमान महाशाखाका [Read More…]

आज – २२ आश्विन २०८२ बुधवार को राशिफल

२०८२ असाेज २३ गते बिहीवार, ९ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष तृतीया तिथि। भरणी नक्षत्र। चन्द्रराशि मेष। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]

तिहार लक्षित सुरक्षा जाँच, तीन दिनमै साढे दुई लाखको पटाका बरामद

२२ असाेज, काठमाडौँ । प्रहरीले पटाखा भित्रन नदिन जिल्लाका सीमा नाकामा निगरानी बढाएको छ । तिहारमा भारतबाट अबैधरुपमा भित्रिने पटाखाजन्य पदार्थको नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी [Read More…]

विश्वकप छनोट: नेपालको ब्याटिङ सुरु, कुशल भुर्तेल र आसिफ शेख क्रिजमा

२२ असाेज, काठमाडौँ । आइसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल सुरु भएको छ। ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङको [Read More…]

इन्दु बर्मा बनिन् १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी

२२ असाेज, काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। उनले [Read More…]

जेन-जी आन्दोलनको प्रभाव : पर्यटक संख्या १८ प्रतिशत घट्यो

२२ असाेज, काठमाडौँ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक [Read More…]

यी ४ एजेन्डासहित रास्वपाको सचिवालय बैठक बस्दै

२२ असाेज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बुधबार बस्दै छ। रास्वपा प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ३ बजे पार्टी [Read More…]

दशैंको खानपानले शरीरमा लागेको बोसो अब कसरी घटाउने ?

२२ असाेज, काठमाडौँ । नेपालीहरुकाे महान् चाड दशैंमा धेरै बोसोयुक्त र चिल्लो खानेकुरा खाँदा तौल बढ्नु सामान्य हो। तर यसलाई घटाउने कसरी याे चिन्ताकाे विषय बनेकाे [Read More…]

गौरीघाट पुल : एक वर्षपछि पुनर्निर्माण सम्पन्न

२२ असाेज, काठमाडौँ । पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण भएको छ। पुल निर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोजेपछि [Read More…]