Author: डिजिटल खबर
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
१९ कार्तिक, कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन [Read More…]
फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात
१९ कार्तिक, काठमाडौँ । भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात गरेको छ। रूपन्देहीमा [Read More…]
सिमी, बोडी, घिरौला, करेला, कुरीलोदेखि काक्रोसम्मको भाउ बढ्यो आज, कुनको मूल्य प्रतिकेजी कति पुग्यो ?
१९ कार्तिक, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज लोकल सानो गोलभेँडाको भाउ बढेर [Read More…]
आज नेपाल र युएईबीच अन्तिम प्रतिस्पर्धा
सिरिजको सबै खेलमा पराजित नेपाल सात्वना जित हात पार्ने लक्ष्य १९ कार्तिक, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स [Read More…]
अब काठमाडौंका यी १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
१९ कार्तिक, काठमाडौँ । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा [Read More…]
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
१९ कार्तिक, काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली [Read More…]
आज – १९ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक १९ गते (५ नोभेम्बर २०२५) बुधवार, कार्तिक शुक्लपक्ष पूर्णिमा तिथि। अश्विनी नक्षत्र, १०ः२३ बजेपछि भरणी। चन्द्रराशि मेष। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
बालबालिकाका विषयलाई निर्वाचन घोषणापत्रमा प्राथामिकता दिन माग
१८ कार्तिक, काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक पार्टीबाट जारी हुने घोषणापत्रमा [Read More…]
कलमेगी चक्रवातको सन्त्रास : भियतनाममा बाढीले ४० को मृत्यु
१८ कार्तिक, काठमाडौँ । मध्य भियतनाममा गत हप्ता अघि आएको भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ। यस घटनाले ७६ जना [Read More…]
चिनियाँ बजारमा युएईका उत्पादन स् ऊँटको दूध रोजाइमा
१८ कार्तिक, एजेन्सी । आठौं चाइना इन्टरनेशलन इम्पोर्ट एक्पोमा युएईका फर्महरूले चिनियाँ बजारमा प्रवेश गर्ने लक्ष्य राखेका छन् ।चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो चीनको सबैभन्दा ठूलो [Read More…]
महानगरले किन बन्द गरायो ओम अस्पतालको क्यान्टिन? [तस्बिरसहित]
अस्पताल प्रशासनले भन्यो- क्यान्टिन सञ्चालक परिवर्तन भएको छ‚ मर्मत र सम्पूर्ण सुरक्षा अपनाएपछि मात्र सञ्चालनमा ल्याउँछौँ १८ कार्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि [Read More…]
निकोलस भुसाल पक्राउ
१८ कार्तिक, काठमाडौँ । प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाल गोरखामा पक्राउ परेका छन् । गोरखा नगरपालिका -८ रानीवन आश्रमबाट मंगलबार दिउँसो २ बजे पक्राउ [Read More…]
पूर्वराष्ट्रपति भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि
१८ कार्तिक, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी छन्। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी हुँदा नागरिकता पनि [Read More…]
सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, भित्र कहाँ बन्दै छ प्रिफ्याब भवन?
१८ कार्तिक, काठमाडौँ । सिंहदरबार परिसर बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अबको केही हप्ताभित्रै सिंहदरबार भित्र जाने पक्का भएको छ। सरकारले स्वास्थ्य मन्त्रालयलाई सिंहदरबार [Read More…]
लोप हुँदै निगालोका सामग्री
१८ कार्तिक, खलङ्गा (दार्चुला) । दार्चुलामा पछिल्लो समय निगालोबाट बनेका सामग्री लोप हुँदै गएका छन् । निगालोबाट बन्ने डोको, डालो, नाङ्लो, मट्टो, सुपालगायतका सामग्री निकै प्रचलनमा [Read More…]
सामसङ नेपालद्वारा ग्यालेक्सी ‘एस २५ एफ इ’ सार्वजनिक
१८ कार्तिक, काठमाडौँ । सामसङ नेपालले नयाँ ग्यालेक्सी ‘एस २५ एफ इ’ स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेसनल र कन्टेन्ट क्रिएटरका [Read More…]
निर्वाचन आयोगमा १२५ दल दर्ता, १७ वटा विचाराधीन
१८ कार्तिक, काठमाडौँ । निर्वाचन आयोगमा हालसम्म १२५ दल दर्ता भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धमाधम दल दर्ता भइरहेका छन् । आयोगका [Read More…]
आरोहणमा गएका पाँच विदेशीसहित सातको मृत्यु
१८ कार्तिक, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ हिमशृंखला यलुङ री हिमालको बेसक्याम्पमा हिमपहिरो खस्दा पाँच विदेशी र दुई नेपाली गरी सात आरोहीको मृत्यु [Read More…]
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
१८ कार्तिक, काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक [Read More…]

