Author: Digital News Desk
वित्तीय प्रणालीमा १ खर्ब तरलता भएपछि निक्षेप संकलन मार्फत खिच्दै राष्ट्र बैंक
११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न हम्मे परेको छ । स्थायी निक्षेप मार्फत प्रणालीको तरलता व्यवस्थापन नभएपछि साताको ३ [Read More…]
कान्तिपुर हाफ म्याराथन जेठ १७ गते
११ जेठ, काठमाडौं । ‘कान्तिपुर हाफ म्याराथन’ को १३औं संस्करण यही जेठ १७ गते आयोजना हुने भएको छ । आयोजक कान्तिपुर पब्लिकेसन्स लिमिटेडले आइतबार पत्रकार [Read More…]
नेपालमा पहिलोपटक मस्तिष्कमृत व्यक्तिबाट एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण
११ जेठ, काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । यो [Read More…]
पुदिनाको मूल्य घट्यो
११ जेठ, काठमाडौं । बजारमा पुदिनाको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले पुदिनाको मूल्यमा [Read More…]
विदेशी ट्वाइलेट पेपर आयातमा बाहिरियो २ करोड, १० महिनामा ८ देशबाट भित्रियो
११ जेठ, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को १० महिनामा नेपालले ७४ हजार ४४ केजी ट्वाइलेट पेपर २ करोड १४ लाख ५८ हजार रुपैयाँमा [Read More…]
मालपोत कार्यालय बाँकेका खरिदार पाण्डेसहित ३ जना घुस रकम सहित पक्राउ
११ जेठ, काठमाडौँ । मालपोत कार्यालय बाँकेमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे सहित ३ जना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको [Read More…]
देउवाले बोलाए पदाधिकारी बैठक
११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । [Read More…]
सुनको भाउ तोलामा १४ सय बढ्यो
११ जेठ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख [Read More…]
बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ
११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय [Read More…]
‘विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो’
११ जेठ, काठमाडौँ । धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिर परिसरमा विगत ५ वर्षदेखि [Read More…]
जुनार र अंगुरको भाउ बढ्यो
११ जेठ, काठमाडौं । कालीमाटी बजारमा जुनार र अंगुरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार यी [Read More…]
पर्वतमा जनप्रतिनिधिको लोभलाग्दो काँक्राखेती, वार्षिक ७ लाखसम्मको बीउ उत्पादन
०९ जेठ, पर्वत । कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि पेसालाई चटक्कै छाडेका उदाहरण थुप्रै भेट्न सकिन्छ । तर पर्वतको फलेवास [Read More…]
जापानमा चामलको मूल्यमा उच्च वृद्धि
०९ जेठ, जापान । जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ । मुद्रा स्फीतिका कारण चामलको मूल्य अघिल्लो बर्षको तुलनामा दोब्बर भएको [Read More…]
नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा
०९ जेठ, काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२ गते बस्दैछ । समूहका संयोजक प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले उक्त बैठक सिंहदरबारस्थित अन्तरराष्ट्रिय [Read More…]
बैंकका सेक्युरेटी गार्डकै बन्दुक र गोली चोरियो
०९ जेठ, काठमाडौं । सप्तरीस्थित नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी भएको छ । बन्दुक लगायतका सामानहरू चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर [Read More…]
प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, आइतबारमात्रै मुद्दा दर्ता हुने
०९ जेठ, काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी [Read More…]
सुनको आयात घटेपनि रेडिमेट गहनाको आयातमा वृद्धि कायमै
०९ जेठ, काठमाडौँ । पछिल्लो समय सुनको आयात घटेतापनि सुनको तयारी गहनाको आयात भने बढ्दो क्रममा रहेको छ । मूल्य बढेकाले नेपालमा सुनको गहना बिक्रीमा [Read More…]
थाइल्यान्डसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली महिला टिम घोषणा
०९ जेठ, काठमाडौं । थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली नेपाली महिला फुटबल टिमको घोषणा भएको छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार अन्तिम टोली घोषणा [Read More…]
हिमस्टार ऊर्जा कम्पनीलाई आईपीओको स्वीकृति
०९ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमस्टार ऊर्जा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि स्वीकृति दिएको छ । कम्पनीले कुल ११ लाख ९९ हजार [Read More…]
‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’
०९ जेठ, स्याङ्जा । पाल्पा र स्याङ्जाको सङ्गमस्थलका रुपमा मात्र नभई धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण स्थल ‘रामनदी धाम’ पर्यटकीय गन्तव्यका रुपमा समेत विकसित हुँदैछ । [Read More…]

