Author: Digital News Desk
आईएमई लाइफ इन्स्योरेन्सका बिमित, अभिकर्ता र कमर्चारीलाई काठमाडौँ टेक्निकल स्कुलमा छुट
०९ जेठ, काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई काठमाडौँ टेक्निकल स्कुलमा रोजगारमुखी तालिमहरुमा २० देखि ५० प्रतिशतसम्म सहुलियत प्रदान गर्ने भएको [Read More…]
नेपाललाई ‘विश्व शान्ति पर्यटन’ को केन्द्र बनाऔं : पर्यटनमन्त्री
०९ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्न सकिने बताएका छन् [Read More…]
रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी
०९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ । गत मंगलबारदेखि न्यायाधीशद्वय डा. नहकुल सुवेदी [Read More…]
शहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स जेठ १२ मा
०९ जेठ, काठमाडौं । शहिद स्मृति स्पोर्ट्स एकेडेमीले आगामी जेठ १२ गते शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता–२०८२ आयोजना गर्ने [Read More…]
प्रकाश दूतराजलाई नूर-गंगा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार
०९ जेठ, काठमाडौं । गायक प्रकाश दूतराजलाई ‘नूर-गंगा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार २०८०’ प्रदान गरिएको छ । लोकगीतको संरक्षण र प्रवर्धनमा पुर्याएको योगदानको कदर गर्दै [Read More…]
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का
हार्वर्डमा विदेशी विद्यार्थीहरुलाई पढ्न नदिने ट्रम्प प्रशासनको निर्णयले नेपालसहित १४० भन्दा धेरै देशका हजारौँ विद्यार्थी प्रभावित हुने बीबीसीले जनाएको छ । ०९ जेठ, काठमाडौं । [Read More…]
भारतीय पर्यटकले नेपाल आउँदा २५ हजार भारु मात्र ल्याउन पाउने व्यवस्था परिमार्जन गर्नुपर्छ : अध्यक्ष ढकाल
०९ जेठ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । संस्कृति [Read More…]
शान्तिसुरक्षामा कसैसँग सम्झौता नगर्न गृहमन्त्रीको निर्देशन
०९ जेठ, जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएको भन्दै कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । जनकपुरमा शुक्रबार आयोजित [Read More…]
सेनाले करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्ने
०९ जेठ, काठमाडौँ । नेपाली सेनाले करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्ने भएको छ । शुक्रबार सुचना निकालेर विभिन्न ठाँउको लागि फरक फरक पदमा कर्मचारी भर्ना [Read More…]
कृषिजन्य सामग्रीको लागि कृषि एम्बुलेन्स सञ्चालनमा आएसंगै बजारीकरण सहज
०९ जेठ, काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यहाँ उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण गर्ने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको पालिकाको [Read More…]
विद्युतिय सवारी साधन : १० महिनामा १४ देशबाट भित्रिदा चीनको हिस्सा ७४.६ प्रतिशत
०९ जेठ, काठमाडौँ । चालु आर्थिक वष २०८१\८२ को १० महिनाको अवधिमा १४ देशबाट विद्युतिय सवारी साधन (इभी) आयात भएका छन् । नेपालमा भारत, चीन, [Read More…]
भिजिट भिसा प्रकरणमा मुछिएको आशंकामा गृहका ९ कर्मचारीको सरुवा
०९ जेठ, काठमाडौं । गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको छ । भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई सरुवा गरिएको [Read More…]
परराष्ट्रमन्त्री र जाइका अध्यक्षबीच भेटवार्ता
०९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । टोकियोस्थित [Read More…]
राफिन्हा २०२८ सम्म बार्सिलोनामा रहने
०९ जेठ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका ब्राजिलियन विंगर राफिन्हा सन् २०२८ सम्म क्लबमै रहने भएका छन् । राफिन्हाले क्याटलान क्लब बार्सिलोनासँग सम्झौता नवीकरण गरेका [Read More…]
आईपीएलमा शतक बनाएका मार्श दाजुभाइको नाममा बन्यो दुर्लभ कीर्तिमान
०९ जेठ, काठमाडौं । लखनउ सुपर जायन्ट्सका अष्ट्रेलियन क्रिकेट खेलाडी मिचेल मार्शले आईपीएल खेल्न थालेको १५ वर्षपछि बिहीबार गुजरात टाइटन्सविरुद्ध पहिलो शतक प्रहार गरे । [Read More…]
सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु
०९ जेठ, राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा शाखा नहर निर्माणको काम सुरु गरेको छ । पूर्वी मूल नहरको केही [Read More…]
गोलभेँडाको भाउ घट्यो, किलोको कति ?
०९ जेठ, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउमा गिरावट आएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आज शुक्रबार [Read More…]
मोडरिकले सिजनको अन्त्यपछि रियल मड्रिड छाड्ने
०९ जेठ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका कप्तान लुका मोडरिकले यस सिजनको अन्त्यपछि क्लब छाड्ने घोषणा गरेका छन् । ३९ वर्षीय क्रोएसियन मिडफिल्डर मोडरिकले [Read More…]
सर्वोच्चमा रवि र छविका रिटमाथि आज पनि सुनुवाइ
०८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी [Read More…]
सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग
०९ जेठ, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु [Read More…]

