Author: Digital News Desk
२४२ जना बोकेको भारतीय विमान दुर्घटना
२९ जेठ, काठमाडौँ । इन्डियन एअरलाइन्स ७८७-८ ड्रिमलाइनर विमान दुर्घटना भएको छ । भारतीय सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’ का अनुसार २४२ जना यात्रु बोकेकाे [Read More…]
सेयर बजारमा साढे १२ अर्बको कारोबार, घट्यो नेप्से
२९ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ९.०८ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ [Read More…]
लुम्बिनीको बजेट तयारीमा मन्त्री नै असन्तुष्ट
२९ जेठ, दाङ। लुम्बिनी प्रदेश सरकारले बजेट ल्याउने तयारी विधि विपरीत गरिरहेको भन्दै मन्त्रिपरिषदकै कतिपय सदस्य असन्तुष्ट देखिएका छन् । योजना छनोट र रकम विनियोजनको [Read More…]
टेकु अस्पताल : एक सातामा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
२८ जेठ, काठमाडौं । पछिल्लो एक सातामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा परीक्षण गराएका मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको [Read More…]
विश्व बैङ्कको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन
२९ जेठ, काठमाडौँ । नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा ३ वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, [Read More…]
ऊर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशक गुप्ताको भेटवार्ता
२९ जेठ, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा [Read More…]
भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना
२९ जेठ, काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त [Read More…]
इरानसँग तनाव बढ्दै गएपछि इराकबाट कर्मचारी फिर्ता बोलाउँदै अमेरिका
२९ जेठ, काठमाडौं । अमेरिकाले इराकमा रहेको आफ्नो दूतावास आंशिक रुपमा खाली गर्न थालेको छ । इरानसँग तनाव बढ्दै गएपछि अमेरिकाले बग्दादमा रहेको दूतावासका अनावश्यक [Read More…]
काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियार सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा
२९ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदिव परियार ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । महानगरपालिकाको सामाखुशी कोरिडोर अन्तर्गत [Read More…]
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद
२९ जेठ, काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका ३ करोड ४६ लाख ५५ हजार [Read More…]
लोडसेडिङ हटेपनि अझै धेरै क्षेत्रमा अँध्यारो छ : कुलमान घिसिङ
२९ जेठ, सर्लाही । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको तर सरकारले शून्य नम्बर दिएको,जनतालाई [Read More…]
तीनकुने घटना : थुनछेक बहस आज पनि जारी
२९ जेठ, काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस आज पनि जारी छ । काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक [Read More…]
स्याउ र मौसमको मूल्य बढ्दा घट्यो अनार
२९ जेठ, काठमाडौं । स्थानीय बजारमा स्याउ र मौसमको मूल्य बढ्दा अनारको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि [Read More…]
अमेरिका र इरानबीच तनाव बढ्ने संकेतसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य
२९ जेठ, काठमाडौं । अमेरिका र इरानबीच तनाव बढ्ने सम्भावनालाई ध्यानमा राख्दै कच्चा तेलको मूल्य बढिरहेको छ । अमेरिकाले बुधबार मध्यपूर्वका देशहरूबाट अमेरिकी सैन्य कर्मचारीका [Read More…]
मीरा राणासहितका ४ लाई ‘प्रेमध्वज प्रधान संगीत’ पुरस्कार
२९ जेठ, काठमाडौं । गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती उनकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा मंगलबार मनाइएको छ । गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्धारा [Read More…]
पूर्वपश्चिम राजमार्ग अवरुद्ध
२९ जेठ, काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग [Read More…]
लिचीको भाउ घट्यो, कतिमा किन्न पाइन्छ ?
२९ जेठ, काठमाडौं । बजारमा लिचीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार लिचीको भाउ घटेको देखाएको हो । [Read More…]
सुनको भाउ १ हजार ६०० रुपैयाँले बढ्यो
२९ जेठ, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबार सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी [Read More…]
तेह्रथुम पावरले असार १६ गतेदेखि शतप्रतिशत हकप्रद निष्काशन गर्ने
२९ जेठ, काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको [Read More…]
नेपाली व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न एनआरएन अस्ट्रेलियाको माग
२८ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले ब्रिस्बेनमा नेपाली व्यवासयीमाथि आक्रमण र चोरी घटनाको कडा निन्दा गरेको छ । मंगलबार साँझ अस्ट्रेलियाको ब्रिस्बेनमा [Read More…]

