Author: Digital News Desk
भोलिदेखि सहुलियत पसल सञ्चालन हुँदै, कुन सामान किन्दा कति पाइन्छ छुट ?
२९ भदाै, काठमाडौँ । सोमबार (भोलि)देखि दशैं लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनपछि पूर्वघोषित मितिमै सहुलियत पसल सञ्चालनमा आउँछ कि [Read More…]
बर्दी जलेपछि ट्राफिक प्रहरी निस्कन सकेनन्, सडक अस्तव्यस्त
२९ भदौ, काठमाडौं । राजधानी काठमाडौं लगायत अधिकांश सहरी क्षेत्रको जनजीवन समान्यतर्फ फर्कंदै छ । तर, २३ र २४ भदौको जेनजी प्रदर्शनको असरले आइतबारको ट्राफिक [Read More…]
पाकिस्तानमा बाढीका कारण करिब २५ लाख मानिस विस्थापित
२९ भदौ, पाकिस्तान । पाकिस्तानको दक्षिण पञ्जाबका केही भागहरूमा अत्यधिक वर्षापछि आएको बाढीका कारण करिब २५ लाख मानिसहरू विस्थापित भएका छन् । वर्षाका कारण आएको [Read More…]
उच्च मूल्यबाट ७ सय घट्यो सुन, चाँदीमा नयाँ रेकर्ड
२९ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन शुक्रबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएकोमा आज सामान्य घटेको [Read More…]
घोषित मितिमै निर्वाचन सम्पन्न गराउने काममा सहयाेग गर्न सबैमा राष्ट्रपतिको अपील
२८ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् । साथै राष्ट्रपति पौडेलले [Read More…]
पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता
२८ भदाै, गण्डकी । मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार जस्ता ठूला चाड मुखैमा छन् । यही बेला मुलुक जेनजी पुस्ताको आन्दोलनले [Read More…]
भारत प्रवेश गर्नेक्रममा ७५ जना नेपाली कैदीबन्दी एसएसबीको नियन्त्रणमा
२८ भदौ, काठमाडौं । नेपालबाट भागेर भारत प्रवेश गर्न लागेका ७५ जना कैदीबन्दीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ । भारतीय अधिकारीहरूलाई उद्धृत [Read More…]
मोदीले भने– नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ
२८ भदौ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । साथै उनले नेपाल र नेपालीको शान्ति, प्रगति [Read More…]
शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने तयारी
२८ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको शिक्षा मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी गरिएको छ । सिंहदरबार परिसरभित्रको भवनमा [Read More…]
गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी
२८ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको गृह मन्त्रालयलाई सिंहदरबार परिसरभित्रै रहेको अर्को भवनमा सारिने भएको छ । तत्कालका [Read More…]
सेयर बजारको बन्द अवधि लम्बियो
२७ भदौ, काठमाडौं । सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ । नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै असोज २ गतेसम्म [Read More…]
१४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय पूर्णरूपमा ध्वस्त
२७ भदौ, काठमाडौं । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका छन् । अर्थ [Read More…]
जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका प्रहरीको अन्त्येष्टि
२७ भदाै, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका तीन प्रहरीको अन्त्येष्टि भएको छ । २४ गतेको हिंसात्मक घटनालाई नियन्त्रणमा लिने प्रयास गर्दा काठमाडौंमा तीन [Read More…]
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन सशस्त्र प्रहरी बलको अनुरोध
२७ भदाै, काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी गराई सहयोग [Read More…]
कांग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बीपीको फोटो, लेखे– हामी उठ्ने छौं
२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा र ब्यानर राखेका छन् । जेनजी युवाहरुको प्रदर्शनको क्रममा आगजनी भएको कार्यालयमा [Read More…]
अन्तरिम सरकार प्रमुख सुशीला कार्की अत्यन्त सकारात्मक : डा. भट्टराई
२७ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तावित अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई समर्थन गरेका छन् । पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको रुपमा जेनजी युवाबाट [Read More…]
७२ घण्टामा २०० जना मारिनेगरी कतारसहित ६ देशमा इजराइली हमला
२७ भदौ, काठमाडौं । इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। [Read More…]
यातायात बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प
२६ भदौ, काठमाडौं । परिवर्तित राजनीतिक अवस्थासँगै यातायात र सीमा नाका बन्द छन् । यसले अन्तर्राष्ट्रिय व्यापार (आयात–निर्यात) ठप्प भएको छ । भन्सार विभागका निर्देशक [Read More…]
त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द
२६ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ । विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो । नेपाल नागरिक उड्डयन [Read More…]
विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ
२६ भदाै, धादिङ । देशको राजधानीका विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दीलाई आज बिहान धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ । जेन–जी आन्दोलनको मौका छोपेर [Read More…]

