Author: Digital News Desk
दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन
०२ असाेज, काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार [Read More…]
संविधान दिवसको अवसरमा नेपाल टेलिकमको विशेष प्याकेज अफर आजदेखि लागू
०२ असोज, काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसका अवसरमा विशेष ‘अफर’ घोषणा गरेको छ । नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार नेपालको संविधान २०७२ घोषणाको [Read More…]
सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न
०१ असाेज, पाल्पा । तानसेन राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ । सुरुङ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको [Read More…]
गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
०१ असोज, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ [Read More…]
एसवाई प्यानल नेपालले असोज ७ गतेदेखि आईपीओ निष्काशन गर्ने
०१ असाेज, काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि आईपीओ बिक्री खुला तथा निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका [Read More…]
राष्ट्रिय सभामा ३ वटा विधेयक बाँकी
०१ असोज, काठमाडौं । प्रतिनिधि सभा विघटन भएसँगै संघीय संसद्मा विचाराधीन ३० वटा विधेयक निष्किृय भएका छन् । संविधानत: प्रतिनिधि सभा विघटन भएपछि प्रतिनिधि सभामा [Read More…]
रेकर्ड मूल्यबाट १ हजार घट्यो सुन
०१ असोज, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन बुधबार तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि [Read More…]
मनकामना केबलकार आजदेखि सञ्चालन
०१ असाेज, मुग्लिन । मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ [Read More…]
अर्थतन्त्रका वाह्य सूचक सबल, निजी क्षेत्रतर्फको कर्जा ऋणात्मक
३० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो महिना साउनमा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा ऋणात्मक भएको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाले [Read More…]
भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, तर नेपालमा मूल्य नबढ्ने
३० भदौ, काठमाडौं । भारतीय आयल निगम (आईओसी) ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आईओसीबाट ३० भदौमा प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्य [Read More…]
पर्यटन पुनरुत्थानमा सरकार, बोर्ड र व्यवसायीको सामूहिक ऐक्यबद्धता
३० भदौ, काठमाडौं । नेपालको पर्यटन पुनरुत्थानमा सरोकारवालाले सामूहिक ऐक्यबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा [Read More…]
साउनमै थपियो सवा खर्ब विदेशी विनिमय सञ्चिति
३० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो महिना साउनमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति थप भएको छ । २०८२ असार [Read More…]
खाद्य तथा पेय मुद्रास्फीति ऋणात्मक, मूल्यवृृद्धि भारतभन्दा कम
३० भदौ, काठमाडौं । नेपालको अर्थतन्त्र आयातमा निर्भर छ । अन्तर्राष्ट्रिय व्यापारको करिब ६४ प्रतिशत हिस्सा भारतमै निर्भर हुँदा पनि नेपालको मूल्यवृद्धि भारतभन्दा कम भएको [Read More…]
जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिइने
३० भदौ, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को [Read More…]
असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा
३० भदौ, काठमाडौं । सरकारले पर्सि (१ असोज)मा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउने निर्णय गरेको गृह [Read More…]
एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी
३० भदाै, काठमाडौँ । काठमाडौँको लैनचौर स्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समुहहरुले [Read More…]
कालोबजारी विरुद्ध आपूर्ति मन्त्रालयको कडा चेतावनी
३० भदौ, काठमाडौं । आसन्न चाडपर्व लक्षित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा दैनिक उपभोग्य वस्तु सहज आपूर्ति सुनिश्चित गर्ने र मूल्य स्थिरता कायम [Read More…]
फागुन २१ को निर्वाचनबारे छलफलमा जुट्यो निर्वाचन आयोग
३० भदौ, काठमाडौं । निर्वाचन आयोग आगामी फागुन २१ गते हुनेगरी तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफलमा जुटेको छ । हालसम्म गृहमन्त्रालयले निर्वाचनको मितिबारे निर्वाचन [Read More…]
शिवम् शिमेन्टद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरसफाई
३० भदाै, काठमाडौँ । हालैको जेन जी आन्दोलन पश्चात् काठमाडौँमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई [Read More…]
लाइसेन्स छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द
२९ भदाै, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था [Read More…]

