राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने

२१ चैत, काठमाडौं । राजसंस्था पनुर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले देशभर र प्रवासमा पनि समिति गठन गर्ने भएको छ। समितिले वक्तव्य जारी गर्दै देशभरका [Read More…]

ट्वाइलेटमा बसेर फोन चलाउनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

२० चैत, बीबीसी। के तपाईँले पनि आफ्नो फोन सधैँ आफूसँगै राख्नुहुन्छ ? के तपाईं खाना खाने समयमा, रातिमा सुत्ने समयमा र बिहान उठ्ने बित्तिकै समेत [Read More…]

अब ५ सयसम्मको फन्ड ट्रान्स्फरमा कारोबार शुल्क नलाग्ने

२० चैत, काठमाडौं । मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसबाट ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने भएको छ। नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले शुल्क [Read More…]

‘कोसी पर्यटन वर्ष’ को कार्यक्रमबाट निजी क्षेत्र उत्साहित

२० चैत, झापा । कोसी प्रदेश सरकारले आगामी वर्षलाई ‘पर्यटन वर्ष’ का रूपमा मनाउने तयारी गरेसँगै निजी क्षेत्रका व्यवसायी उत्साहित बनेका छन् । प्रदेश सरकारले [Read More…]

आँबुखैरेनीमा ‘एक वडा, एक पर्यटकीय गाउँ’ अभियान

२० चैत, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ निर्माणको काम सुरू गरेको छ । पालिकाभित्रका वडालाई पर्यटकीय गाउँ बनाउने उद्देश्यसहित पूर्वाधार [Read More…]

तिनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय

२० चैत, काठमाडौँ । गृह मन्त्रालयले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा [Read More…]

भेस्पा र अप्रिलियाको ‘खुसीयाली साटा–साट’ नयाँ वर्ष २०८२ अफर

२० चैत, काठमाडौं । दुई पाङ्ग्रे सवारी ब्रान्ड भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटो कर्पले नयाँ वर्ष २०८२ का अवसरमा अफर सार्वजनिक गरेको छ । [Read More…]

तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो

२० चैत, काठमाडौं । संसदीय समितिले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्य [Read More…]

थाइल्यान्डका राजासँग आज प्रधानमन्त्रीले भेट गर्ने

२० चैत, काठमाडौं। थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ त्यहाँका राजा महा वजिरालोङ्कोर्नसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्रीको भ्रमण तालिका [Read More…]

नर्वेले यूएसएड कटौतीबाट प्रभावित संस्थालाई सहयोग उपलब्ध गराउने

२० चैत, ओस्लो । नर्वेले अमेरिकी सहायता रोक्काबाट प्रभावित गैरसरकारी संस्थाहरूलाई सहयोग गर्न आपतकालीन कोषका रूपमा ३० करोड क्रोनर (करिब दुई करोड ८७ लाख अमेरिकी [Read More…]

२७ सय अंकमा सेयर बजार, व्यापार सेक्टरमा छलाङ

२० चैत, काठमाडौं । मंगलबार सेयर बजार २७ सय अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक २३.८६ अंक बढेको हो । [Read More…]

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका रजकको पोस्टमार्टम जारी

२० चैत, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा [Read More…]

३ सय किलो गाँजासहित कार चालक पक्राउ

२० चैत, काठमाडौं । तीन सय किलो गाँजासहित कार चालक पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट लागूऔषध गाँजा बोकेको कार सहित चालकलाई प्रहरीले [Read More…]

शिक्षा समितिका सभापति भन्छन्- शिक्षकले आन्दोलन गर्नुपर्ने कारण छैन

२० चैत, काठमाडौ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले शिक्षकले मागेको भन्दा बढी माग पूरा गर्ने बताउदा बताउदै [Read More…]

नेपाली सेनाको टोली म्यानमार प्रस्थान, करिब एक साता घाइतेको उपचारमा खटिने

२० चैत, काठमाडौं । सरकारले म्यानमारमा मेडिकल सहायतासहितको २२ सदस्यीय टोली पठाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार टोली त्यसतर्फ पठाइएको हो । टोलीमा भूकम्प [Read More…]

काठमाडौंमा शिक्षकको प्रदर्शन (तस्वीरहरू)

२० चैत, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा र्‍याली निकालेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली [Read More…]

थाइल्यान्डका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आह्वान

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणले नेपाल र थाइल्यान्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा [Read More…]

नेपाल र थाइल्यान्डबीच पर्यटन र संस्कृतिसम्बन्धी सम्झौता

२० चैत, थाइल्यान्ड । नेपाल र थाइल्यान्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएकोे छ ।थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र [Read More…]

अमेरिकी विदेशमन्त्रीको आदेश- विद्यार्थी भिसा आवेदकको सामाजिक सञ्जाल जाँच गर्नू

२० चैत, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विद्यार्थी भिसा आवेदक र अन्य प्रकारका भिसा आवेदनकहरूको सामाजिक सञ्जाल सामग्री जाँच गर्न मातहतका अधिकारीहरूलाई आदेश दिएका [Read More…]

नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रवर्द्धन समझदारी

२० चैत, काठमाडौं । नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ गर्न [Read More…]