Author: Digital News Desk
भाटभटेनी लुट्नेलाई लखेट्ने सुरक्षा गार्डलाई ५ लाख पुरस्कारसहित सम्मान
२० चैत, काठमाडौँ । आममानिसले सेक्युरिटी गार्ड भन्नेबित्तिकै नाक खुम्च्याउँछन् । हुन पनि कुनै कार्यालय वा पसलको ढोकामा युनिफर्म लगाएर उभिइरहेका व्यक्ति प्रायः सबैको उपेक्षामै [Read More…]
बैंकिङ प्रणलीबाट थप ३० अर्ब खिच्दै राष्ट्र बैंक
२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पनि थप ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै [Read More…]
बेनीमा चक्रपथ स्तरोन्नति सुरु
२० चैत, म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारमा चक्रपथ स्तरोन्नति योजना सुरु भएको छ । बेनी नगरपालिका–८ कालीपुलदेखि वडा–७ मा रहेको दरवाङ बसपार्क जोड्ने कालीगण्डकी [Read More…]
लगातार ३ दिन रेकर्ड बनाएको सुनको मूल्य बुधबार घट्यो
२० चैत, काठमाडौँ । गत आइतबारदेखि लगातार रेकर्ड बनाएको सुनको भाउ बुधबार भने घटेको छ । आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख [Read More…]
प्रधानमन्त्री ओलीले भेटे थाइल्याण्डका प्रधानमन्त्री शिनावात्रा, संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य हुने
२० चैत, काठमाडौँ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता भएको छ । भेटवार्तामा [Read More…]
भोलिदेखि लिप मोटर टी-०३ को डेलिभरी सुरू हुँदै
१९ चैत, काठमाडौं । लिप मोटरको टी-०३ ह्याचब्याक भोलि (चैत २० गते)देखि डेलिभरी सुरू हुने भएको छ । नेपालका लागि लिप मोटर गाडीको आधिकारिक बिक्रेता [Read More…]
गुल्मीमा स्ट्रबेरी खेती गरेर मनग्य आम्दानी गर्दै प्रेम नेपाली
१९ चैत, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा व्यवसायिक रुपमै स्ट्रोबेरी खेती सुरु भएको छ । जिल्लामा अन्य खेती धेरै कृषकले गरेपनि व्यवसायिक रुपमै स्ट्रोबेरी खेती [Read More…]
‘नेपाल पे’ कार्ड सार्वजनिक
१९ चैत, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले औपचारिक रूपमा ‘एनपीएस–नेसनल कार्ड स्विच’ (एनपीएस–एनसीएस) र ‘डोमेस्टिक कार्ड स्किम’ (नेपाल पे कार्ड) सार्वजनिक गरेको [Read More…]
यूएईमा १६६ जना नेपालीलाई आममाफी
१९ चैत, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले १६६ जना नेपाली बन्दीलाई आममाफी दिएको छ । पवित्र महिना रमादान एवं ईद पर्वका अवसर पारेर यूएई [Read More…]
लोडसेडिङ हटेपछि निर्यात उद्योगीहरू खुसी
१९ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्ला केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि उद्योगी हर्षित भएका छन् । फेडेरेसन अफ नेपाल [Read More…]
बी डिभिजन लिग : मध्यपुरमाथि च्यासलको शानदार जित
१९ चैत, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लबले मध्यपुर युथ एसोसियसनमाथि शानदार जित हासल गरेको छ । [Read More…]
२६७६ अंकमा झर्यो सेयर बजार, घट्यो कारोबार
१९ चैत, काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १६.९५ अंक घटेको [Read More…]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक आजदेखि १८ घण्टा सञ्चालन हुने
१९ चैत, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ [Read More…]
गभर्नर नियुक्तिमा नयाँ मोड, बिचौलियाको ‘सेटिङ’मा सुटुक्क हटाइयो उमेर हद
१९ चैत, काठमाडौँ । गभर्नर नियुक्तिमा ‘डिल’ मिलाउन सरकारले सुटुक्क मापदण्ड संशोधन गरेको छ । अघिल्लो कार्यविधिले उमेर हद लगाएकामा अहिले यसलाई सुटुक्क हटाइएको हो [Read More…]
कुलमान हटे पनि उद्योगी–प्राधिकरण टकराव कायमै
१९ चैत, काठमाडौँ । उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचको टकराव यथावत् नै रहेको पाइएको छ । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगीबीचको टसलका [Read More…]
गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
१९ चैत, काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। अर्थात कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी [Read More…]
प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
१९ चैत, काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेकको [Read More…]
नबिल बैंकका डिसिइओ ज्ञवालीलाई नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको बधाई
१९ चैत, काठमाडौँ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले आफ्ना उपाध्यक्ष मनोज ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मा पदोन्नति भएकोमा बधाई दिएको [Read More…]
दोस्रो इटहरी मेयर कप क्रिकेट प्रतियोगिता चैत २१ देखि
१९ चैत, काठमाडौं । इटहरीमा दोस्रो इटहरी मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। यही चैत २१ देखि ३० गतेसम्म जनता क्रिकेट [Read More…]
महाधिवेशनका लागि एनआरएनएले तोक्यो मनोनयन शुल्क, कुन पदमा कति ?
१९ चैत, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी महाधिवेशनका लागि उम्मेदवारी मनोनयनको शुल्क तोकेको छ । मे ३ देखि ५ सम्म एनआरएनएले एकता [Read More…]

