विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड

०२ वैशाख, काठमाडौं । विदेशी संस्थामा सरकारले ११ अर्ब ५२ करोड संस्थागत शेयर लगानी गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार [Read More…]

४ दिनसम्म प्रदीप खड्काको ‘पिताम्बर’ले कति कमायो ?

०२ चैत, काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘पिताम्बर’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । यो फिल्मले प्रदर्शनको चौंथो दिनमै खड्काको अघिल्लो फिल्म ‘एक्टर [Read More…]

शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन : महासंघ

०२ वैशाख, काठमाडौं । सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा नरहेको बताएको छ [Read More…]

निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री

०२ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) [Read More…]

अंगुरको भाउ बढ्यो, किलोको कति ?

०२ वैशाख, काठमाडौं । बजारमा अंगुरको भाउ बढेको छ । डेढ महिना अवधिमा अंगुरको भाउ किलोमा ३० देखि ४० रुपैयाँ बढेको छ । बजारमा हरियो [Read More…]

सर्वोच्चको आदेश : पाँचखालका इँटाभट्टा बन्द गर्नू

०२ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहरू बन्द गर्न परमादेश दिएको छ । पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै स्थानीयले [Read More…]

थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ

०२ वैशाख, काठमाडौं । थाइल्यान्डबाट करिब ७ किलो गाँजा बोकेर आएका एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक [Read More…]

नयाँ वर्षमा ‘रेसुंगा पार्क’ मा पर्यटकको घुइँचो

०२ वैशाख, गुल्मी । नयाँ वर्ष २०८२ को अवसरमा गुल्मीको ‘रेसुंगा पार्क’ आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ ।प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्व बोकेको पर्यटकीय [Read More…]

५ रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा, हस्ताक्षर महाप्रसाद अधिकारीको

०२ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नयाँ ५ रुपैयाँ दरको नोट मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ। एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले पुरानै साइज र [Read More…]

त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु

०२ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज [Read More…]

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

०२ वैशाख, काठमाडौँ । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा [Read More…]

सुनको भाउमा गिरावट

०२ वैशाख, काठमाडौँ । मंगलबार सुनको भाउमा गिरावट आएको छ । गत बिहीबारदेखि लगातार रेकर्ड बनाएको सुनको भाउ मंगलबार भने घटेको छ । मंगलबार छापावाला [Read More…]

मुस्ताङका स्थानीय तहलाई अपांगतासम्बन्धी सहायता सामग्री हस्तान्तरण

०२ वैशाख, मुस्ताङ । मुस्ताङका स्थानीय तहलाई अपांगतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरिएको छ । शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका र हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई [Read More…]

पियोर इनर्जीको आईपीओमा पर्‍यो १६ गुणा आवेदन, आज अन्तिम दिन

०२ वैशाख, काठमाडौं । पियोर इनर्जीको आईपीओ भर्ने अन्तिम दिन बाँकी रहँदा १६ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा [Read More…]

बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो

३१ चैत, दमौली । नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहाडकी ‘रानी’ नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउने आन्तरिक [Read More…]

एक हप्ताभित्र सामाजिक सञ्जाल दर्ता नगरे बन्द गर्ने सरकारको चेतावनी, मेटाले गरेन वास्ता

३१ चैत, काठमाडौं । फेसबुक लगायतका विदेशी सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा दर्ता हुनका लागि सरकारले गरेको आह्वानलाई बेवास्ता गरेका छन्। फेसबुकको मातृ कम्पनी मेटा र [Read More…]

पुट्ट पेट कसरी घटाउने ? यी हुन् सजिलो ५ उपाय

३१ चैत, काठमाडाैं । पेटको बोसो, जसलाई चिकित्सकीय भाषामा ‘भिसेरल फ्याट’ भनिन्छ, जुन स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ । यो बोसो पेटको मांसपेशीभित्र र कलेजो, आन्द्रा [Read More…]

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही

३१ चैत, काठमाडौँ । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक [Read More…]

मानव बेचबिखन नियन्त्रण सम्बन्धी जिल्ला संरचना कायमै राखिने

३१ चैत, काठमाडौं । सरकारले मानव बेचबिखन तथा ओसारप्रसार नियन्त्रण सम्बन्धी जिल्ला तहको संरचना कायमै राख्ने गरी ऐन संशोधन गर्न लागेको छ । महिला, बालबालिका [Read More…]

यौन शोषणलाई मानव बेचबिखन नियन्त्रण ऐनमा समेट्न माग

३१ चैत, काठमाडौं । सरोकारवालाहरूले यौन शोषणलाई मानव बेचबिखन तथा ओसारप्रसार नियन्त्रण ऐनमा समेट्न माग गरेका छन् । सरकारले हालै मानव बेचबिखन तथा ओसारप्रसार नियन्त्रण [Read More…]