Advertisement

सिमोना हालेप विम्बल्डनको क्वाटरफाइनलमा

0 134

Advertisement

२१ असार, काठमाडौं । सिमोना हालेप विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन्।

रोमानियाकी हालेप सेन्टर कोर्टमा सोमबार राति स्पेनकी पाउला बाडोसालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकी हुन्।

विश्व वरीयताको १६ औं स्थानमा रहेकी हालेपले चौंथो वरीयताकी पाउलालाई ६–१ र ६–२ को सेट खेल्दै पराजित गरेकी हुन्।

हालेपले क्वाटरफाइनलमा अमेरिकी खेलाडी अमान्डा एनिसिमोभासँग प्रतिस्पर्धा गर्नेछिन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.