Advertisement

एमाले वरिष्ठ नेता नेपाल र भीम रावललाई कारबाही

0 481

Advertisement

१६ चैत, काठमाडौं । काठमाडौं- नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।

दुवै नेतालाई पार्टीले ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाउनुभएको छ ।

नेपाल, रावलसहित नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भूसाललाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.