घरवारविहीन भएको बताउने ६ परिवार मात्र दशरथ रङ्गशालामा पुगे

१२ वैशाख, काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ ।

सुकुमबासी बस्तीबाट घरवार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ ।

वस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours