एनपीएल : आज काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुने

०९ मंसिर, काठमाडौँ । नेपाल प्रिमियम लिग (एनपीएल) सिजन २ अन्तर्गत आज मंगलवार काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स खेल्दैँछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दिउँसो ४ बजे सुरु हुनेछ ।

तीन खेल खेलेको काठमाण्डुले एक खेलमा जितेको छ भने दुई खेलमा हार बेहोरेको छ । योसँगै काठमाण्डु दुई अंकसहित तालिकाको पाचौँ स्थानमा रहेको छ ।

यस्तै, दुई खेल खेलेको लुम्बिनीले एक खेलमा जित निकाल्दै समान दुई अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours