ईभी गाडीले भरियाे सुक्खा बन्दरगाह [तस्विरहरु]

०७ जेठ, काठमाडौँ । विद्युतीय सवारीसाधन (ईभी) को आयात अत्यधिक बढेका कारण चोभारस्थित सुक्खा बन्दरगाह ईभीले भरिएका छन् । सरकारले ईभीमाथि कर बढाउने तयारी गरेसँगै बजेटअगावै ठूलो संख्यामा भित्र्याइएका हुन् । सरकारले आउँदो जेठ १५ मा ल्याउने आर्थिक विधेयकबाट भन्सार बढाउने तयारी गरिरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours