जेन्जी आन्दोलनमा घाइतेहरूको सिंहदरबार गेटमा धर्ना (तस्बिर)

०५ असाेज, काठमाडौँ । जेन्जी आन्दोलनमा घाइते भएका घाइतेहरू सिंहदरबार गेटमा पुगेका छन्।

उनीहरू आफ्नो माग राख्न सिंहदरबार भित्र जान खोज्दा पास नपाएपछि गेटमै धर्ना दिएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours