Advertisement

अब किताब पाउन र पठाउन बजारमा नयाँ प्रविधिको सरुवात

0 16

Advertisement

१० चैत, काठमाण्डौं । जिवनका प्रत्यक चक्र अधुनिक भैेसक्दा पुस्तक पाउने र पठाउनेको सम्बन्ध पनि स्मार्ट बनाउन , र्ई टिउटर क्लास ले पुस्तक सेवा नामको प्यालाटर्फम सार्वजनिक गरेको छ ।

सो प्यालाटर्फमले विद्यार्थीले खोजेजस्तो पुस्तक राजेकै समयमा उपलब्ध गराउने कम्पनिले दावी गरेको छ । पुस्तक सेवा वेब, पेले स्टोर र एप्पल स्टोर गरि तिनै वटा प्यालाटर्फममा उपलब्ध गराइएको छ ।

विगत ५ वर्ष देखी शैक्षिक क्षेत्रमा अग्रसर र्ई टिउटर क्लासले विद्यार्थीले रोजेको किताब नपाउने , ढिलो डलिरी हुने जस्ता समस्या र बढ्दो डिजिट प्रविधिको प्रयोगलाइ ध्यानमा राख्दै पुस्तक सेवाको यहि सुक्रबारबाट व्यावसायिक सेवा सञ्चालन सुरु गर्दै छ ।

नेपालको जुनसुकै ठाउँबाट पाठकले अडर गर्ने, पाठक र विक्रेता विचमा कुराकानीसँगै वार्गेनिङ्ग गर्ने जस्ता विविध फिचर भएको प्याटर्फम नेपालकै पहिलो प्रविधि युक्त माध्यम भएको कम्पनिका सि.इ.ओ एम.टी हुसेनले जानकारी दिए ।

यसरी पुस्तक सेवा बाट आएको अडरलाइ नजिकैको स्टेस्नरीबाटै डलिभरि गरिनेभएकाले, देश भरिका पुस्तक विक्रेताहरुलार्ई आवद्धताका लागि मर्चेन्ट कल समेत गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.