चन्द्रागिरि डाँडामा हिमपात (तस्बिर सहित )
११ फागुन, काठमाडौं । आज मुलुकभरको मौसम बदली भएको छ । देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । काठमाडौको चन्द्रागिरि लगायतका स्थानमा हिमपात भएको छ ।
साथै दक्षिण मकवानपुरको सिमभञ्जाङ, दामन लगायतका क्षेत्रमा समेत हल्का हिमपात भएको छ ।
तस्बिरः चन्द्रागिरि हिल्स