Advertisement

जुवातास खेलिरहेका छ जना पक्राउ

0 51

Advertisement

१५ भदाै, दाङ । जुवातास खेलिरहेका छ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १४ स्थित जगत चौधरीको टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय बिबेक चौधरी लगायत ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालयय घोराहीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ४७ हजार ३ सय र ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.