साँखुमा रोपाइँको चटारो
०३ असार, काठमाडाै । साँखु शंखरापुर नगरपालिका क्षेत्रमा रोपाइँको चटारो । रोपाइँ गर्नका लागि खेतमा धानको बीउ काढ्दै स्थानीय किसान।
तस्बिर : राजेन्द्र तिवारी/डिजिटल खबर
Recover your password.
A password will be e-mailed to you.