Advertisement

मुर्रा जातका राँगा ल्याउने सम्झौता ७ वर्षअघि नै भएको हो- प्रधानमन्त्री प्रचण्ड

0 64

Advertisement

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुर्रा जातको राँगा ल्याउने सम्झौता ७ वर्षअघि नै भएको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ७ वर्षअघि सम्झौता भएको कुरालाई अहिले आफू भारत भ्रमणमा गएको बेलामा कुरा निस्किएपछि आफूलाई भैंसीमाथि चढाएर ट्रोल बनाएको बताए।

‘यो राँगाको कुरा अहिले भनेको कुरा होइन। मुर्रा जातको राँगा ल्याउने सहमति सात वर्षअघि भएको रहेछ। मान्छेले मलाई भैंसी चढाएर हिँडाएका छन्। जे भए पनि यो पटकको भारत भ्रमण विगतभन्दा उपलब्धिमुलक भएको छ,’ उनले भने।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.