Advertisement

महालेखा परीक्षकको कार्यालय नेतृत्वविहीन, बिदा भए शर्मा

0 20

Advertisement

०९ जेठ, काठमाडौं । महालेखा परीक्षकको कार्यालय नेतृत्वविहीन भएको छ । महालेखा परीक्षक टंकमणी शर्मा आफ्नो ६ वर्षे कार्यकारी पुरा गरी सोमबार बिदा भएसँगै कार्यालय नेतृत्वविहीन भएको हो ।

तत्कालीन राष्ट्रपतिबाट २०७४ साल जेठ २ मा नियुक्त पाएका शर्माले पुरै कार्यकाल पुरा गरी बिदा भएका हुन् ।

शर्माले आफ्नो कार्यकालमा कार्यलयको काममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । सरकारले महालेखा परीक्षकका रुपमा अझै कसैलाई पनि सिफारिस गरेको छैन ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट महालेखा परीक्षक नियुक्त गर्ने प्रावधान रहेको छ । यस कार्यालयले मुलुकका सार्वजनिक अड्डाको अन्तिम लेखा परीक्षणको जिम्मेवारी पाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.