Advertisement

राष्ट्रिय प्राणी उद्यानको जंगलमा आगलागी

0 22

Advertisement

२८ माघ, भक्तपुर । भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ७ राष्ट्रिय प्राणी उद्यानको जंगलमा शनिवार आगलागी भएको छ। दिउँसो दुई बजे लागेको आगो जुद्दबरूण यन्त्रको दमकलको सहायताले साढे तीन बजे निभाउन सफल भएको थियो। 

इन्द्रबकस गणबाट उपसेनानी विक्रम पुलामीको कमान्ड, जिल्ला प्रहरी परिसरबाट इन्स्पेक्टर सूर्यबहादुर साहीको कमान्ड र सशस्त्र प्रहरी बलबाट इन्स्पेक्टर अनिता निमाफुकीको कमान्डमा टोली आगो निभाउन पुगेका थिए। आगलागीबाट मानवीय क्षति हुन पाएन। 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.