Advertisement

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनको दीपावली (फोटोहरु)

0 147

Advertisement

०८ कार्तिक, अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि हिन्दूहरुको पर्व दीपावली मनाएका छन् । उनले सामाजिक सञ्जालमा तस्वीरहरु सार्वजनिक गर्दै दिपावली मनाएको जनाएका हुन् ।

उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्वीरमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा उनले दियो बाल्दै गरेको देख्न सकिन्छ ।

President Joe Biden, First Lady Jill Biden and Vice President Kamala Harris attend a Diwali reception, Monday, October 24, 2022, in the Red Room of the White House. (Official White House Photo by Erin Scott)

तस्वीरमा केही सहयोगीसहित उनकी श्रीमती तथा अमेरिकाकी प्रथम महिला जिल बाइडेन र भारतीय मूलकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पनि सँगै देखिन्छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.