Advertisement

रातिदेखि भएको वर्षाका कारण उपत्यकाका नदीमा बाढी आउनसक्ने, उच्च सतर्कता अपनाउन आग्रह

0 110

Advertisement

१० असार, काठमाडौँ । गए रातिदेखि भएको वर्षाका कारण काठमाडौँ उपत्यकाका बढीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाकाअनुसार गएराती उपत्यकामा धेरै वर्षा भएको छ ।

वर्षासँगै हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो छ । यी नदीसहित नालाको पानीसमेत सडकमा आउन सक्ने भन्दै महाशाखाले बिहान ९ बजेसम्म सजक रहन आग्रह गरेको हो । नदी किनार भइ हिँड्नेलाई पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.