Advertisement

काठमाडौँ महानगरमा ५५७७७ मतसहित जितको अझै करिब बालेन

0 252

Advertisement

१२ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अझै पनि अग्रता कायमै राखेका छन्।

५५७७७ मतसहित बालेनले मेयरमा अग्रता राखिरहँदा उनलाई पछ्याउँदै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५३७१ मत ल्याएकी छन्। कांग्रेसकी सिंह बालेनभन्दा २०४०६ मतले पछाडि छिन्।

मतगणना जारी छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.