Advertisement

यस्तो छ काठमाडौँ महानगरको पछिल्लो मत अपडेट

0 273

Advertisement

१० जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शाहले लौरो चिन्हबाट शाहले ४८०८९ मत ल्याएका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २९१८० मत प्राप्त गरेकी छिन् । शाह र सिंहको मतान्तर १८९०९ रहेको छ ।

त्यस्तै एमालेका केशव स्थापितले २८३२६ मत पाएका छन् । हाल मत गणना जारी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.