Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रा डा वाग्लेद्वारा अक्षय छात्रवृत्ति कोष स्थापना

0 268

०२ भदाै, तनहुँ । व्यास नगरपालिका–२ निवासी प्रा डा ईश्वरचन्द्र वाग्लेले आफ्ना मातापिताका नाउँमा रु एक लाख ५१ हजार १११ को अक्षय छात्रवृत्ति कोष स्थापना गर्नुभएकोे छ ।

व्यास–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा प्रा डा वाग्लेले मातापिता केशव–पार्वतीका नाउँमा उक्त कोष स्थापना गर्नुभएको हो । उहाँले यसअघि छात्रवृत्ति कोषमा रु एक लाख एघार हजार रु १११ को छात्रवृत्ति कोष स्थापना गर्नुभएकामा मङ्गलबार पुनः रु चालिस हजार थप गरी उक्त रकम बराबरको कोष पु¥याउनुभएको हो ।

विगतमा २७ वर्ष सोही क्याम्पसमा नेपाली विषयको अध्यापन गरी अवकाश लिनुभएका प्रा डा वाग्लेले क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठमार्फत क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई रकम हस्तान्तरण गर्नुभएयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.