Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष ओलीबीच २ घण्टा बढी भेटवार्ता

0 1,007

Advertisement

०८ श्रावण, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ ।

उहाँहरुबीच २ घण्टा लामो भेटवार्ता भएको बताइएको छ । उहाँहरुबीच के बिषयमा छलफल भयो भन्ने खुलेको छैन ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको भेटलाई महत्वका साथ हेरिएको छ । किनकी राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको मिलेपतोमा अझै केही अंवैधानिक कार्य गर्नसक्ने नेताहरुको आकलन रहदै आएको छ ।

उहाँहरुबीच शुक्रबार बिहान पौने १२ देखि झण्डै २ बजेसम्म भेटवार्ता भएको बताइएको छ । स्रोतका अनुसारराष्ट्रपति भण्डारीलाई भेट्न अध्यक्ष ओली शीतलनिवास पुग्नु भएको स्रोतको भनाइ छ ।

ओली प्रधानमन्त्री रहेका बेला राष्ट्रपतिले पटक-पटक असंवैधानिक कदममा साथ दिएको भन्दै आलोचना हुने गरेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.